समाचार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी पहिलो चरणमा २० जना बालबालिकाको उद्धार गरेको छ। मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको स�. . .


अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

काठमाडौं । अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् । मञ्जिला ब्युटी पार्लरको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे । उनले संस्था. . .


विराटनगरको पुष्पलाल चौकमा मिनी म्याराथन सम्पन्न

बिराटनगर । ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मारक समितिको आयोजना र पुष्पलाल स्पोर्टिङ क्लबको संयोजनमा ३ किलोमिटर मिनी म्याराथन प्रतियोगिता पुष्पलाल चौकमा सम्पन्न भएको छ। प्रतियोगितामा बिरेन्द्र चौहानले ८ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन् । भने सुशान्त खवासले ९ मिनेट. . .


देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो । यद्यपि, गत वर्षक. . .


विराटनगरमा कोरा २०२६ यात्रा, १५० राइडरले गरे सहर परिक्रमा (फोटो फिचर)

विराटनगर । नेपाली युवा उद्यमी मञ्च ( NYEF) विराटनगरको आयोजनामा शनिबार साइक्लिङ उत्सव ‘कोरा २०२६’ सम्पन्न भएको छ । एभ्री राइडर इज विनर, एभ्री राइडर इज अ हिरो भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा १५० जना साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो । शनिबार बिहान विराटनगरस्थित होटल स्वाग�. . .


माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।. . .


संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं । सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ । शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुन�. . .


विराटनगरका सत्यनारायणमा करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण

विराटनगर । विराटनगरस्थित श्री सत्यनारायण उच्च माध्यमिक विद्यालयका करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। तेरापन्थ प्रोफेसनल फोरम विराटनगरको आयोजना तथा रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार विद्यालय परिसरमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो। 'मिसन दृष्टि २०. . .


कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण . . .


मेरिल्याण्ड कलेजले विविएस चौथो बर्ष अध्ययन पुरा गरेका १०३ विद्यार्थीको भव्य विदाई

विराटनगर। विराटनगर–७, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले विविएस संकायका चारवर्षे कार्यक्रम पूरा गरेका १०३ जना विद्यार्थीलाई एक समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। शुक्रबार विराटनगर–४ स्थित पर्पलहेजको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई खादा, अविर र मायाको चिनो प्रदान गर्दै कलेजले �. . .


कोशी खेलकुद विकास बोर्डका सदस्य सचिवले पाएनन् तलव, नियुक्ति लिदाँ एसएलसी उत्तिर्णको प्रमाणपत्र पेस

विराटनगर । कार्यकर्ता भर्ती केन्द्र बनेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले नियुक्ति भएको दुई महिना पुग्न लाग्दा तलव पाएनन् । नियुक्ति प्रक्रियाका लागि उनले बुझाएको शैक्षिक प्रमाणपत्र एसएलसीको मात्रै छ । तर, नियुक्त भएको पद भने नवौ तहको उपसचिव सरह हो । एसएलसी मात्रै उत्तिर्�. . .


नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् ।. . .