समाचार

ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा नयाँ नियम लागू

विराटनगर । ट्राफिक व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले बजारमा आजदेखि नयाँ नियम लागू गरेको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने, ओराल्ने र सामान लोड, अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार. . .


रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा डोनाल्ड ट्रम्प अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो ।ककसको नतिजामा ट्रम्प विजयी भएका हुन् । यो जित�. . .


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो । कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२. . .


आईइसी डिजाइनर रनवे सिजन-१३ मा २४ मोडल

काठमाडौं । आईइसी कलेजले काठमाडौंमा आयोजना गर्न लागेको फेसन शो ‘आईइसी डिजाइनर रनवे’ को सिजन–१३ का लागि २४ मोडल छानिएका छन् । दरबार मार्गस्थित होटल याक एण्ड यतिमा भएको अडिसनबाट १८ महिला र ६ पुरुष गरी २४ मोडल छनोट भएका हुन् । आयोजकका अनुसार अडिसनमा ३ सय ५० जनाभन्दा बढी मोडलको सहभागिता थियो । अडिसनका निर. . .


अगस्त्यः च्याप्टर १ मा नाजिरका ६ लुक्स

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक सौ. . .


सुदूरपश्चिम प्रदेशको लगातार जित

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ वि�. . .


अत्यधिक चिसो बढ्न थालेपछि विराटनगरका विद्यालय तीन दिन विदा

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र �. . .


दुई वर्षपछि सेयर बजारमा उच्च, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस. . .


सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर हुन सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ । दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यसप्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र. . .


चलचित्रको विकासका लागि काम गर्न नीति नै छैन : अध्यक्ष केसी

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन् । सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक घोषणा कार्यक्रममा उनले हाल नेपालमा भएको विधेयकले चलचित्र क्षेत्रमा आवश्यक विकास सम्भव नभएको भन्दै नयाँ नीति बनाए�. . .


मोरङको बेतौनालाई ‘इको भिलेज’ बनाइने

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज (वातावरणमैत्री गाउँ) बनाउने भएको छ । धनपालनान गाउँपालिका- ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाइने भएको हो । बेतौनामा दुई सय घर छन् । त्यहाँका बासिन्दाको पेशा परम्परागत कृषि हो । दुई सय परिवारक. . .


स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई मेयर हर्क साम्पाङको पत्र

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाएका छन् । मेयर साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्की तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाएका हुन् । मंगलबा�. . .