समाचार

श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिए. . .


भारतको जम्मु–कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए

काठमाडौं । भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानका�. . .


बंगलादेशका अलराउन्डर नासिर हुसेन २ वर्षको प्रतिवन्धमा

काठमाडौं । बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ। हुसेनलाई २०२०–२१ अबु धाबी टी १० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । उनी ७ अप्रिल २०२५ देखि पुनः अन्तर्राष्ट्रिय क्रि. . .


विराटनगरमा छैन भने जस्तो ‘पिकनिक स्पट’

विराटनगर। जाडोको मौसम सुरु भएसँगै विदाको समय पिकनिक (वनभोज) जाने धेरैको योजना हुन्छ । पारिवारिक, संस्थागत साथै साथीभाई मिलेर पिकनिक जाने र रमाईलो गर्ने चलन बढ्दो छ । त्यसका लागि एउटा निश्चित स्थान आवश्यक हुन्छ । जुन प्राकृतिक रुपमा रमणीय र वातावरणका हिसाबले अनुकुल होस् । तर, पिकनिकै लागि भने जस्तो स्था�. . .


भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा

काठमाडौं । सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ। गत एक महिनादेखि हमाससँग युध्दमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरुलाई सबै कामहरुबाट निस्काशन गरिसकेको छ भने नयाँ काममा उनीहरुलाई कतैपनि प्रवेश गर्न कडा निषेध गरेको छ। इजरायलको १�. . .


कानुन नबन्दा संघीयता र प्रदेश सरकारमाथि हमला भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संघीयता सम्बन्धी कतिपय कानुनहरु नबन्दा विरोधीहरुले हमला गरिरहेको प्रतिक्रिया दिएका हुन् । छलफलका क्रममा प्रहरी समायोजनक�. . .


तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

म्याङलुङ (तेह्रथुम) । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनज�. . .


‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल-अदलका अड्डाहरूलाई निशाना बना. . .


सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुवाङनजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए । त्यसको २४ घण्टा नबित्दै काठमाडौँको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलु�. . .


उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने

काठमाडौँ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको समय माघ २१ गते (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ . . .


भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण सुस्त

जाजरकोट । जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जन. . .


दोस्रो टी–२० मा जिम्बाब्बेसँग श्रीलंका पराजित

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा जिम्बाब्बे ४ विकेटले विजयी भएको छ । कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । जवाफमा जिम्बाब्बेले १९.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै खेल जित्यो । तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । जिम्बा. . .