समाचार

इलाम कांग्रेसमा उत्साह, नेता आचार्यले गरे कांग्रेस जिताउने प्रतिवद्धता

इलाम । इलाम २ को उपनिर्वाचनका लागि मुख्य आकांक्षीका रुपमा देखिएका नेपाली कांग्रेसका नेता भेषराज आचार्यले आफूले कुनै लाभको पदसँग लेनदेन गरेर कार्यकर्तालाई धोका दिने काम नगरेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काले उम्मेदवारको टिकट लिएपछि निराश देखिएका नेता आच�. . .


राजीनामा र समर्थन फिर्ता लगतै मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफार�. . .


कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लियो

विराटनगर । एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । अन्तिम विकल्पको सरकार रूपमा एमालेका सांसदहरुले गएको असोजमा का. . .


सभामुख र शीर्ष नेताबीचको बैठक बिना निर्णय सकियो

काठमाडौं । संसदको सम्भावित गतिरोध रोक्ने उदेश्यले प्रमुख दलका नेतासँग परामर्श गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकले कुनै निर्णय गर्न सकेन । नेताहरुले आआफ्ना अडान नछोडेपछि बैठक निर्णय गर्न असफल भएको हो । मुख्य विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछाने सहकारीको बचत अवैध अपचलनमा सं�. . .


विराटनगरको सेन्टजोसेफ माविका विद्यार्थी ग्रेजुएशन

विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ माविले ग्रेजुएशन कार्यक्रम आयोजना गरेको छ। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका लागि ग्रेजुएशन कार्यक्रम आयोजना गरेको हो। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाईसँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले विद्यार�. . .


उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता मंगलबारदेखि

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अ�. . .


अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .


कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले आज राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचा�. . .


एभरेष्टमा कक्षा १ उत्तिर्ण विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ ज�. . .


कोशी प्रदेश : एकिकृत समाजवादीले तत्काल समर्थन फिर्ता नलिने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईले बताएका छन् । यो प्रदेशमा नयाँ सरकार बनाउन गह्रो रहेको बताउदै उनले सरकार अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने बताए । गठबन्धन सविंधान . . .


दुई कोरियाबिच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको छ । उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । उत्तर कोर. . .


कोशी प्रदेश : पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठक अनुसार मन्त्री उप्रेतीले राजीनामा दिएका हुन् । मन्त्री उप्रेतीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगर राजिनामा बुझाएका हुन् । उप्रेती मंसिर १७ गते मन्�. . .