विराटनगर । रानी युवा क्लबलाई खेलकुद गतिविधी चलायमान बनाउनको लागि विराटनगर रानीमा 'रानी महोत्सव' सुरु भएको छ । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल दक्षिण खाली मैदानमा जेठ १७ गतेबाट असार १७ गतेसम्म १ महिने व्यापारीक साँगितीक तथा फुड फेष्टिवल महोत्सव आयोजना गरिएको छ । विराटनगर १६ मा रहेको रानी युवा क्लव�. . .
काठमाडौं । सिरहाको नवराजपुरस्थित एक आधारभूत विद्यालयको भवनका लागि खर्च भएको भन्दै काम नै नगरी १४ लाख ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दाय�. . .
काठमाडौं । १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन् । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा महोत्सव आगामी असार ७–९ गते काठमाडौंमा हुने भएको छ । महोत्सवक�. . .
काठमाडौं । परीक्षा अगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय विकास ज्ञवाली छन् । राष्ट्रिय परीक्षा बोर्डबाट गत . . .
विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार र सुत्केरी आमालाई न्यानो झोला वितरण गर्न थालेको छ। महानगरपालिकाले सुरक्षित मातृत्व तथा बाल मृत्युदर न्युनीकरण गर्नका लागि आमा तथा गर्भवती महिला लक्षित कार्यक्रम अभियानको रुपमा गरिरहेको हो । महानगरभित्रका १९ वटै वडाका सुत्केरी आमा. . .
विराटनगर । मोरङको बेलबारी र धनपालथानमा माछाको गैह्रदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा पूर्वी र दक्षिण एशियाली देशहरुमा केही वर्ष यतादेखि भित्रिएर व्याप्त भएको पाइएको हो । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेकोे माछा नेपालमा पहिलो पटक मोरङ जिल्लाको . . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारबाही अघि बढाउने चेतावनी दिएका छन्। सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारबाहीक�. . .
विराटनगर । विराटनगर महानगरपालिले सरसफाईकर्मी (सफाई मजदुर) को निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको हो । विराटनगर महानगरपालिका शहरी स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवका अनुसार झण्डै. . .
विराटनगर । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपाल भित्रिएको छ । कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ । अब देशको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ । नेप. . .
विराटनगर । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । आन्तरिक विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषा जिल्लाको ढल्�. . .
विराटनगर । विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे कोशी प्रदेश प्रहरी प्रादेशिक अनुसन्धान समुह पिआईटी बाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी बराहक्षेत्र नगरपालिका– ५ का २४ वर्षीय विवेक राईलाई शंकास्पद अवस्थामा फेला पारी �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् । सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा द. . .