काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक प. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ । जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ �. . .
काठमाडौं । देशमा सञ्चालित उद्योगहरुलाई नाफामुलक बनाउन उद्योग समितिले कार्ययोजना बनाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठमा समिति सभापति अब्दुल खानले उद्योगहरुलाई चलायमान बनाई नाफामुलक बनाउन कार्ययोजना बनाउन आवश्यक रहेको र सो प्रक्रिया अगाडि बढाउने बताए । त्यस्तै, समितिको बैठकमा अ. . .
सुजता लिम्बु विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन । बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् । बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किए�. . .
इन्दु साह विराटनगर । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । विराटनगरमा पनि अत्यन्तै उत्साहका साथ होली मनाउने गरिएको छ । होलीका लागि आवश्यक तथा मनोरन्जनात्मक �. . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् । विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका ह�. . .
विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ । विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति पुगिरहेको छ । स्थानीय तहले मात्र�. . .
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बध्द बचतकर्ताहरुको संघर्ष समिति संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहयोग माग्न पुगेको छ । संघर्ष समितिले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई लिखित निवेदन दिएको छ । सभापति खतिवडाले पीडित बचतकर्ताको निवद. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार भोजपुर- ५ का ३० वर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेव�. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा महत्व दिएर समेटेको बताएका छन् । उनले आगामी पाँच वर्षमा मात्रै नेपालले पाँच खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । बिहीबार. . .
झापा । सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाक. . .
इन्दु साह विराटनगर । पाँचवर्ष पहिले तीन बर्षकी सान्बी जिद्दी थिइन् । उनी एकै स्थानमा बस्न सक्दैनन् थिइन् र अरुसँग कुराकानी गर्न पनि उनमा ईच्छा हुन्नथ्यो । तीनवर्षको उमेरमा उनमा देखियो यो लक्षण अहिले भने उनमा धेरै हदसम्म समाधान भएको छ । उनीमा अटिजमको समस्या भएपछि उनका अभिभावकले उनिलाई विशेष स्कुल भर्�. . .