समाचार

टी- १० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर - ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्. . .


बजेटमा बढेन प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान

काठमाडौं । संघ सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेश र स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको रकम आगामी वर्षका लागि घटबढ गरेको छैन । अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार संघ सरकारले आगामी आर्थिक �. . .


सहकारी समस्या छानबिन गर्न संसदीय समिति गठन

काठमाडौं । सहकारीमा देखिएका समस्या र लाखौं बचतकर्ताको अर्बौ रकम अपचलन घटना छानबिनका लागि सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमालेबाट दुई/दुई तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एक �. . .


निलो आकाश सहकारीको १२ औँ वार्षिकोत्सव नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । विराटनगर ५ जानकी चौकमा रहेको सहकारीले सरसफाई , स्वास्थ्य शिविर लगायतका सामाजिक कार्य गर्दै वार्षिकोत्सव मनाएको हो । सहकारीले सोमबार आफ्नो कार्यालय आसपासमा सरसफाइ कार्यक्रम गरेको छ । विराटनगर महा�. . .


धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण

काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जान�. . .


यस्ता छन् नयाँ नारा र कार्यक्रम

काठमाडौँ । सरकारले पुँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरू प्रस्ताव गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सरकारको रा�. . .


बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सुर्ती र चुरोटमा बढ्यो

काठमाडौँ । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह �. . .


सरकारले आर्थिक अवस्था सुधार गर्न पाँच रणनीति अपनाउने

काठमाडौं । सरकारले देशको आर्थिक अवस्था सुधार गर्न आगामी आर्थिक वर्षमा विभिन्न पाँच क्षेत्रको सुधार गर्ने रणनीति लिएको छ। सरकारले आर्थिक क्षेत्रको संरचनागत सुधार सम्बन्धमा सिफारिश गर्न एक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग समेत गठन गर्ने बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्. . .


अब सात प्रदेशमा सात विशिकष्ट आर्थिक केन्द्र हुने

काठमाडौं । सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन् । उनले यस अनुसार कोशील�. . .


कृषिको बजेट सुनेर मन्त्री मुसुक्क

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१/८२ मा ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा . . .


बजेटमा बा र आमाको चिन्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ । त्यस्तै मन्त्री वर्षमान पुनले स्थान. . .


गृहलाई झण्डै दुई खर्ब बजेट

काठमाडौं । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र सुरक्षा एकता र नेपालको हित प्रवद्र्धन गर्�. . .