समाचार

विराटनगर महानगरपालिकाद्वारा ६१ विद्यालयलाई सिलिङ पंखा वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ । गर्मी बढ्दै गएपछि महानगरपालिकाले सोमबार सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गरेको हो । महानगरपालिका परीसरमा विद्यालयका प्राचार्यहरुलाई कार्यवाहक प्रमुख मधुबाबु तिवारीले पंखा हस्तान्तरण. . .


सहकारी पीडितहरुको रिले अनशन जारी

काठमाडौं । सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ । गत शक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्. . .


देशभरका सामुदायिक विद्यालयमा विराटनगरको पोखरीया पहिलो, आदर्श मावि उत्कृष्ट १५ भित्र

विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभ�. . .


मोरङ–सुनसरीका उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक राख्न सफ्टवेयर

विराटनगर । उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक व्यवस्थित गर्न सफ्टवेयर निर्माणपछि सार्वजानिक गरिएको छ । मोरङ–सुनसरी औद्योधिक करिडोरमा आवश्यक कामदार तथा जनशक्ति बारे एकिकृत तथ्यांक राख्ने गरि सफ्टवेयर निर्माण गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्रा�. . .


प्रहरीलाई चार थान बिद्युतीय टेम्पो

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटी बजाज सोरुम इटहरी सुनसरीले चार थान विद्युतीय टेम्पो उपलब्ध गराएका छन् । संचालक प्रदिप कुमार सन्थालियाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्�. . .


पूर्वी नेपालमै पहिलो पटक नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच

विराटनगर । अटोइम्यून डिजिज अर्थात रोग प्रतिरोधात्मक प्रणालीको खराबी यस्तो विकार हो जसले गर्दा मानिसको रोग प्रतिरोधात्मक प्रणालीले रोग विरुद्ध लड्न भन्दा पनि शरिरको आफ्नै कोशिकाहरु माथि हमला गर्दछ र शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने गर्दछ । यो समस्यालाई समयमा नै पत्ता लगाएमा दीर्धकाल सम्म कष्ट�. . .


चीन, जापान र दक्षिण कोरियाबिच सहकार्य बढाउने प्रतिबद्धता

सियोल । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबिच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ताका लागि स�. . .


सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ । आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ । साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु. तीन सयले बढ�. . .


भारतको लोकसभा निर्वाचनः भाजपाले ३०० सिट कटाउने गृहमन्त्री शाहको दाबी

काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ । अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ । विपक्षी कांग्रेस आईले भने आफ्न. . .


कांग्रेसलाई सरकारमा जाने कुनै हतारो छैन : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पै. . .


सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो : नेता सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका माल�. . .


बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका �. . .