समाचार

विराटनगरमा मारवडी युवामञ्चको दुई दिवसीय होली हलबेला बारात

विराटनगर । मारवाडी युवामञ्च विराटनगरले दुई दिवसीय भव्य होली रंगारंग कार्यक्रम मनाउने भएको छ । मञ्चले भोली शुक्रबार विराटनगरमा होली अलबेला बारात कार्यक्रम गर्ने भएको हो । विराटनगरको ट्राफिक चोक स्थित बोहरा निवासबाट निस्किने होली अलबेला बारातलाई गोल्छा चोक स्थित गोल्छा निवासमा भव्य स्वागत गर्ने . . .


आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताउनुभएको छ । उहाँले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति. . .


विराटनगरका दिपेशको ह्याट्रिकमा नेपाल यू-१९ विश्वकपमा

काठमाडौँ । आईसीसी यू–१९ क्रिकेटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर . . .


विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको नगर बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको हो । महानगर कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार दुईवटा बसबाट महानगर�. . .


कोशी नाम बारे पहिचानवादी संस्थाको विरोध

विराटनगर । छापामार शैलीमा कोशी प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन् । बिहीबार धनकुटाको चावटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदीवासी जनजाति महासंघले विज्ञप्ती जारी गर्र्दै विरोध जनाएका हुन् ।. . .


विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राृत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राउतलाई सर्वसम्�. . .


दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शुन्य दुईमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अङ्कले घटेर तीन सय ७३ दशमलव ५६. . .


चौथो संस्करणको मिसेस कोशीको उपाधि सम्झना कार्कीलाई

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ कटहरीकी सुजिता सरदार फस्ट रनरअप भइन् भने सेकेण्ड रनरअप. . .


कोशी बहिरा संघद्वारा सञ्चालित परियोजनालाई निरन्तरता दिन स्थानीय तह सकारात्मक

विराटनगर । कोशी बहिरा संघले संचालन गर्दै आएको ‘हेल्दी लाईफ फर दी पिपुल विथ डेफ लाईन’ परियोजना समापन हुने भएको छ । सुस्त श्रवण र दृष्टिविहीनलाई लक्षित गरेर सञ्चालित परियोजनाको समयावधी सकिन लागेको हो । परियोजना समापन हुने भएपछि त्यसलाई निरन्तरता दिने बिषयमा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम आ. . .


विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफा. . .


जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं स�. . .


विराटनगरबाट अवैध सातलाख भारुसहित दुईजना पक्राउ

विराटनगर । बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थाम�. . .