समाचार

विपक्षको विरोधबाट रास्वपा सांसद वाग्ले क्रुध्द

काठमाडौं । सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए । उनले त्यो मानकलाई आज यो अ�. . .


सांसदले सोधे: गृहमन्त्रीको खुट्टा किन काँपेका ?

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले प्रतिपक्षमा बस्दा मुटु दरो पार्नुपर्छ भनेर भन्ने रवि लामिछानेले आज आफ्नै खुट्टा कमाएको जस्तो देखिएको टिप्पणी गरे । उनले भने, ‘यही कुर्सीमा बसेर गृहमन्त्रीले भन. . .


सांसद केसीको आरोप ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको �. . .


प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन् । विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार स�. . .


नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तिम्सिनालाई राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको हो । तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली समे. . .


शीर्ष नेताहरुको झगडाले व्यवस्था प्रति आलोचना बढ्यो : नेता पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन् । उनले समयमै सक्ने जति काम पनि गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले अहिलेको व्यवस्था कुनै खतरामा नरहेको तर नेताहरुकै कारण आलोचित बनेको बताए । उनले भने, ‘संघीय गणतन�. . .


बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’ : सडक डिभिजन रुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वर. . .


विराटनगरमा ओडिसी क्रिकेट एकेडेमीको उद्घाटन

विराटनगर । विराटनगर १० स्थित ओडिसी स्कुलमा ओडिसी क्रिकेट एकेडेमीको शनिबार उद्घाटन भएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एकेडेमीको रिबन काटेर तथा क्रिकेटको ब्याट पक्रेर खेलको सुरुवात गरी एकेडेमीको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा एकेडेमीका अध्यक्ष एवं ओडिसी स्कुल. . .


१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ । प्रिमियर लिग च्य�. . .


देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ । आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगा�. . .


ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ श. . .


‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको �. . .