विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा इन्टर तथा क्रससेक्सन छन् । विराटनगर महानगरपालिकाले सडकको केन्द्र भागमा रहेको मेडियन स्ट्रिप्स क्षेत्रमा सौन्दर्यकरण गर्ने क्रममा यकिन गरेको छ । जसमा ४६ स्थानमा इन्टरसेक्सनले विभाजित गरेको ४६ मेडियन स्ट्रिप्स. . .
काठमाडौँ । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। ‘जर्मनवाच’ नामक अन�. . .
काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेद�. . .
विराटनगर। मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएम स्कुललाई ३-० गोलले पराजित गरेको छ। शनिबार होम एण्ड हवो फर्म्याटमा अन्तर्गत विकेभीएम स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएमलाई ३-० गोलको अन्तरले पराजित गरेको हो। दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर. . .
काठमाडौं । म्यानचेस्टर युनाइटेडले वेम्बली स्टेडियम तताईरहँदा ८४ हजार ८१४ दर्शकले रोचक प्रतिष्पर्धा प्रत्यक्ष हेरेका थिए । एफए कपको फाइनल खेल प्रत्यक्ष र परोक्ष रुपमा हेर्न संसारभरका फुटबल प्रेमी शनिबार बिहानैदेखि उत्साहपूर्वक तयारीमा थिए । म्यानचेस्टर युनाइटेडलाई आफ्नो प्राण सरह प्रेम गर्ने द�. . .
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ । यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ । १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूह. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा भोलि सोमबारदेखि टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। जेठ १४ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगिता. . .
इन्दु साह विराटनगर । पाँचवर्षदेखि म्याजिक भेन चलाउँदै आएका चालक विनोद उराउसँग दुर्घटना गराएको कुनै घटना छैन । उनी पेसामा लाग्नेहरुले गम्भीरतालाई बुझेर कर्ममा विश्वास गर्नेहरु असजिलो पार लगाउन सक्ने बुझाई राख्छन् । सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम उल्लंघन गर्दै प्रतिस्पर्धा देखाउनु रहेको �. . .
विराटनगर । विभिन्न क्षेत्रमा योगदान पु¥याएका नौं जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ । नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो । सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो �. . .
विराटनगर । विराटनगर–४ मा वडा स्तरीय ग्रामथान संरक्षण समिती गठन भएको छ । समितिका महानगर अध्यक्ष तिलक राजवंशीको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । दिनेश राजवंशीको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा वीरनारायण मोदी, सचिवमा जयराम मण्डल, सहसचिवमा संजीवकुमार माझी र कोष�. . .
वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताउनुभयो । धान रोप्ने सानो मे. . .