समाचार

मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैनः प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामाकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अतिवादतिर जान दिन नहुने बताउदै यो विषय. . .


विराटनगरको ह्यापी आवर हेवेनमा क्रिसमसदेखि नयाँ बर्षसम्म बिशेष

विराटनगर ।  विराटनगर- ४ कन्चनबारी पिपल चोकस्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले आउदै गरेको क्रिसमस र नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रम ल्याउने भएको छ। विराटनगरका खाना प्रेमीहरुको लागि अहिले ट्रेनडिंङमा रहेको उक्त रेष्टुरेन्टमा डिसेम्बर २२ देखि जनवरी १ सम्म विभिन्न सांगीतिक कार्यक्रम तथा विभि�. . .


एसइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उन�. . .


कहाँ पुग्यो प्रादेशिक संरचना निर्माणको प्रकिया ?

सुजता लिम्बू विराटनगर । दोस्रो कार्यकालको यात्रामा रहको कोशी प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल संघीयताको सिकाइमै सकिएको भन्दै अघिल्लो सांसदहरु बिदा भएका थिए । अहिले दोस्रो कार्याकालको एक वर्ष वितिसक्दा पनि प्रदेश सरकारको भौतिक संरच�. . .


सुन्दरहरैँचा नगरपालिकाले तत्काल करको दर समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने स्थानीय राजनैतिक दलहरुले चेतावनी दिएका छन् । सुन्दरहरैँचाका राजनैतिक दलहरुले आज पत्रकार सम्मेलन गर्दे बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने भन्दै चेतावनी दिएक. . .


सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत

सिङ्गापुर । सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ । थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यह�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ . . .


देशमा लोभलाग्दो पर्यटक आगमन, विराटनगरमा जेनतेन चल्छ होटल

विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खु�. . .


विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा

इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको काम गरिरहेको हो । समानान्तर जोशी, श्री ब्यन्कटेश जे\भीसँग २०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो । �. . .


जिल्ला ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका �. . .


माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्ति. . .


नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि (सिड) ४४ वर्ष पुगेको �. . .