समाचार

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगम. . .


धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान

धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ । धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म एक सय १० वटा समस्याको समाधान गरेको धनुषाका प्रमुख जिल्ला अध�. . .


तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् । इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयहरूको. . .


कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा महत

त्रिशुली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ । नुवाकोटको तादी गाउँपालिकामा बिहिबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका डा महत�. . .


यस्ता छन् क्रिकेट सङ्घका निर्णय

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ �. . .


भूगोल र पहिचानको चेपुवामा प्रदेश १ को नामकरण

सुजता लिम्बू दलहरु भन्छन् : पहिचानको पक्षमा आन्दोलन निरन्तर रहन्छ विराटनगर । प्रदेश सरकारको पाँच वर्षे कार्यकालमा ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाइसेकोको छ । गत कात्तिक ३ गते दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशले पहिचानको आधारमा नाम पाएसँगै प्रदेश १ दबाबमा परेको छ । प्रदेश १ ले राजनधानी पा�. . .


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको न�. . .


जनवरीमा भित्रिए ५५ हजार पर्यटक

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछ. . .


के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो । सो विषय. . .


२ लाख बराबरको सुर्तीसहित रंगेलीबाट उसमान शेख पक्राउ

विराटनगर । प्रहरीले सुर्तीसहित रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ । बुधबार दिँउसो २ बजे रंगेली नगरपालिका– ५ आँपगाछीमा भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा सुर्ती पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ बस्ने ३३ वर्षिय उसमान शेख मिँया रहको जिल्ला प्रहरी कार्. . .


‘विराट सडक महोत्सव’ मा हजारौँ दर्शकले गरे अवलोकन

विराटनगर । विराटनगरमा जारी दोश्रो बिराट सडक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । विराटनगरको हिमालय रोडमा माघ १२ गतेदेखी १४ गते सम्म जारी महोत्सवमा विविध जातिय परिकारका खानाहरु राखिएको थियो । मन्जिना मुभिज क्रिएसनले आयोजना गरेको महोत्सवलाई विराटनगर महानगरपालीका मुख्य प्रबर्द्धक गरेको थियो । ३ दिन. . .


दुई करोड बढीको लगानीमा विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ संचालनमा

प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थल मध्ये विराटनगरमा जडान गरिएको व्यागेज ह्याण्डलिङ्ग सिस्टम पहिलो भएको दावी गरिएको छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप �. . .