समाचार

‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता ’

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले , देशको हितलाई केन्द्रबिन्दुमा राख्न अन्य स्वार्थहरू हाबी भएमा पूर्खाहरूले दिएको सार्वभौम राष्ट्रिय सार्वमौकिताको ह. . .


महिलालाई आत्मनिर्भर बनाउनका लागि विराटनगर महानगरपालिकाद्धारा बीउ पुजी

विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरु साथै काम चाहाने महिलालाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका निमित्त प्ररित गर्दै आइरहेको छ । महानगरले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर घरेलु हिंसामा परेका साथै केही काम गर्न चाहाने महिलाहरुलाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका ल�. . .


डम्पिङसाइट बनेको नहरमा सफा पानीको बहाव फर्काउने अभियान

सुजता लिम्बु विराटनगर । विराटनगरको हाईवे पूर्व सिंघिया र पश्चिममा केशलियाले शहरलाई घेरेर बग्ने गर्दछन् । सिंघिया केशलिया शहरको सौन्दर्यका स्रोत हुन् । शहरलाई भित्रका नदीको महत्व त्यहाँका वासिन्दासँग जोडिएको हुन्छ । नदीसँग जीविका मात्रै नभई मानव सभ्यताको प्रारम्भको हिसाबले समेत जोडिन्छ । दुई नदी�. . .


मधेश प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण

काठमाडौं । मधेश प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मधेश प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रद�. . .


झापा र सुनसरीबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ

विराटनगर । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहल�. . .


झापामा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आइतबार बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका . . .


सहिदहरुलाई १० लाख रुपैंयाँ दिनु ब्रम्हलुट भएन र ? : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्ह�. . .


अनुसन्धानका लागि कृष्ण बहादुर महरालाई काठमाडौं ल्याइयो

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ । नेपाल प्रहरी केन्द्र, रुपन्देही र कपिलबस्तु प्रहरीको समन्वयमा महरालाई त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालय लाजिम्पाट लगिएको छ । प्रहरी स्रोतका. . .


गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानबिन होस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसहित सहकारी सञ्चालकमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने. . .


सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. पाँच सयले घटेको छ । आइतबार प्रतितोला रु. एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु. एक लाख २४ हजार पाँच सय कायम भएको छ । यस�. . .


जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन् । सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो. . .


महरालाई काठमाडौंतर्फ डाइभर्ट गरिएको हो : रुपन्देही प्रहरी

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए । उनी रोल्पामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने योजनामा पनि थिए । तर प्रहरीको निगरानीमा रहेका महरा रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीबाट काठमाडौं फर्काएको हो । जिल्ला प्र. . .