समाचार

फिल्म ‘महाजात्रा’ को ट्रेलर दश लाख बढीले हेरिसके (यस्तो छ ट्रेलर)

विराटनगर । अबको ४ दिनपछि अर्थात यही चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि तयार भएको तेस्रो भाग ‘महाजात्रा’ को ट्रेलर अहिले नेपालमा युट्युब�. . .


समाजमा रहेको विभेद अन्त्य गर्न हामीसबै लाग्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित ज�. . .


दलित अधिकारकर्मी रसाईलीलाई रिडेफ नेपालद्धारा सम्मान

विराटनगर । दलित अधिकारको संरक्षण सम्बद्र्धन एवम समतामुलक समाज निर्माणमा टेवा पुर्याउने एक जना दलित अधिकारकर्मीलाई विराटनगरमा भव्य रुपमा सम्मान गरिएको छ । मानव अधिकारका लागी स्रोत विकास मञ्च ( रिडेफ नेपाल) ले ५९ औँ अन्तराष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा सोमबार विराटनगरमा ईटहरी�. . .


शिक्षादीप कलेजद्वारा अग्नि पिडित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

विराटनगर । शिक्षादीपकलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमाभएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का  र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थ�. . .


पाथीभरा क्षेत्रमा रहेको रुख कटान आदेश नदिन माग राख्दै मन्त्री उप्रेतीलाई बुझाए ज्ञापनपत्र

विराटनगर । ताप्लेजुङ जिल्लमा रहेको पाथीभरा (मुकुम्लुङ) मा रहेका विकासको नाम त्यहाँ रहेका रुखहरु काट्ने अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुकुम्लुङ बचाउ अभियानका ७ वटा संघ, संस्थाले आज (सोमबार) मन्त्रालयमा पुगी मन्त्री उप्र�. . .


विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव

काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिन फिले सो कुरा बताएका हुन् । चाइनिज फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपा�. . .


खाद्य प्रणाली रूपान्तरणका विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा उनले खाद्य संयुक्त राष्ट्रसंघलगायत विकास साझेदार निका�. . .


स्ववियुले राष्ट्रिय खेलाडीलाई परीक्षामा नयाँ व्यवस्था मिलाउने

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ । सोमबार स्ववियुले निर्वाचनको एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामराज ओझाले अब�. . .


इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

गाजा सहर । इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ । इजरायल रक्षा बल (आइडिएफ) का प्रवक्ता आ�. . .


नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ । कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ । ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९. . .


हात्तीको आक्रमणमा परेर सुन्दरहरैंचामा दुईजना घाइते

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालकाअनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगल�. . .


आगलागीले वन मास्यो, बास उठायो : कोशी प्रदेशमा १०७ घटना रेकर्ड

विराटनगर । आइतबार दिउँसो सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट १५ घर परिवारका २७ वटा घर र भान्सा जलेर नष्ट भए । स्थानीय बिसुनदेव पौदारको घरबाट सल्किएको आगोले गाउँ नै सखाप गरेको हो । शनिबार मोरङको रंगेलीमा सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर परिवारको बास उठायो । आगलागीबा. . .