समाचार

श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त

श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ । श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा �. . .


टिप्पणी : अर्थतन्त्रको अवस्था बारे अर्थमन्त्रीको आशा

हेमन्त जोशी/रासस काठमाडौँ । ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का/मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज आयोजना गर्नुभएको सञ्चारकर्मीसँगको अन्तक्र्र. . .


न्यानो कपडा नहुँदा घुरको सहारामा जाडो छल्छन् विराटनगर बखरीका ऋषिदेव समुदाय

इन्दु साह विराटनगर । विराटनगर–१२ बखरी निवासी अमिता ऋषिदेवलाई जाडो मौसम नआईदिए हुन्थ्यो झैं लाग्छ । उनीसँग पर्याप्त लगाउने न्यानो कपडा छैनन् । घुर तापेर चिसो कटाउनु पर्ने बाध्यताले उनलाई जाडो भन्दा गर्मी नै ठिक लाग्छ । अमिता जस्तै छ सन्तानकी आमा ४५ वर्षीया सावित्री ऋषिदेव कसैले पुराना कपडा दिए लगाउन �. . .


बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथासक्य रुपमा सक्न मन्त्री उप्रेतीको निर्देशन

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समयसीमाभित्रै सक्. . .


समानताको लडाई लड्दै ब्रियना र पलवी

सुजता लिम्बु विराटनगर । दमककी ब्रियाना राई उमेरले २२ वर्षकी भइन् । पाँच वर्ष अगाडी छोराको रुपमा चिनिएकी उनी अहिले आफूलाई छोरीको रुपमा चिनाउन संघर्षरत छिन् । आफ्नो पहिचान खुलाउन परिवारसँगको पहिलो लडाँइ लेडेकी उनी अहिले समाज र सिंगो राज्यसँग लडिरहेकी छिन् । विद्यालयमा हुँदा नै आफ्नो हाउभाउको कारण सा�. . .


विराटनगरको शिक्षादीप कलेजमा मेयर नागेश कोइरालाले उडाए रकेट

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई व्यवहारीक रुपमा प्रदर्शन गर्नको निमित्त विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । रिसिक इनोभेसन प्रा.लि. र द स्वाक्ड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा विद्यार्थीहरुले कलेजमा विज्ञान सम्बन्धी ६ दिने का�. . .


सिडिओ कार्यालय मोरङमा कर्मचारी र विराटनगर महानगरपालिका वडा सदस्यबीच हात हालाहाल

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारी र विराटनगर महानगरपालिका एकजना जनप्रतिनिधिबीच कार्यालय परिसरमै हात हालाहाल भएको छ । विराटनगर–१ बाट निर्वाचित वडा सदस्य लक्ष्मी राई र नागकिरता फाँटका नायब शुब्बा डिल्ली बस्नेतबीच विवाद उत्पन्न हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो । नागरिकता. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९�. . .


विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान क. . .


काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित

धुलिखेल । काठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सक. . .


विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले अति विपन्न समुदायका बालबालिका तथा वृद्धवृद्धालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर १२ स्थित मुसहर बस्तीमा रहेको सम्पन्न बस्तीमा पुगेर श�. . .


विराटनगरमा आगलागी : प्राथमिकतामा छैन सूचना, सधैँ लाग्छ ‘दमकल नपुग्ने’ आरोप

विराटनगर । गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी भयो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको छ । अझै दुईजना घाईतेको उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४० लाख बराबरको क्षति पुगेको छ । हिउँद लागेसँगै सुख्खापन बढ्दै जाँदा आगलागीको जोखिम निश्चित बढ्छ । कहाँ, . . .