विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .
दमक(झापा) । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रह. . .
विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो । जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी द�. . .
इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठ�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थ. . .
महोत्तरी । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग ग. . .
काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईल�. . .
विराटनगर । तराईको मिथिलाअञ्चलमा विशेष रुपमा मनाईने छठ पर्वको सामाग्री किनमेल गर्ने श्रद्धालुभत्तजनहरुको भिड बजारमा बढ्न थालेको छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईने पर्वको लागी बजारमा सामान खरिद गर्ने श्रद्धालुभक्तजनहरुको अहिले घुईचो लाग्न थालेको हो विराटनग. . .
आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गर�. . .
काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्न�. . .
विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो । उद्घाटन भएको पाँ�. . .
– मनहरि तिमिल्सिना काठमाडौँ । नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासक�. . .