समाचार

साफ यू–१६ महिला च्याम्पियनसिप भोलिदेखि

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पुरा भएको छ । फागुन १८ देखि २७ सम्म हुने खेल प्रतियोगिता एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोज�. . .


जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक रहेको बताएका छन् । बिहीबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा बोल्दै प्रचण्डले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मु. . .


अर्पण भन्छन् :‘रङ्गेली’को भगवान दादा ‘टिपिकल भिलेन’

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा न्याय गरेका छन् । अर्पण यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा ‘भगवान दादा’को चरित्रमा देखिँदैछन् । ग्याङस्टार चरित्रमा अभिनय गर्न रुचाउने अर्पण फिल. . .


मिलेमतोमा ऋण लिएर रविन्द्र चौलागाईले जग्गामा गरेका थिए लगानी

काठमाडौं । धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहितका १० जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको नियन्त्रणमा छन् । प्रभु बैंकमा गाभिएको तत्कालिन सेन्चुरी बैंकको सिइओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धित�. . .


विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की

सल्लेरी (सोलुखुम्बु) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । बिहीबार उहाँले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताउनुभयो । विश्वको सर्वोच्च शिखर सग. . .


सञ्चारमन्त्रीको भनाई : ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा पूणर्रुपमा टिकटक बन्द गर्न सरकारले सकेन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताईन् । सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा भनिन्, ब्यान्डविथको प्लेटफर्म नह�. . .


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु जनाको मृत्यु भएको छ । कपिलवस्तु, झापा र चितवनमा भएका दुर्घटनामा परि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–४ मा लुम्बिनी प्रदेश ३ च ४३८३ नम्बरको पिकअपले लुम्बिनी प्रदेश १३ प १८१९ नम्बरको मोटरसाइकलल�. . .


सुनको मूल्य बढ्यो,चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्. . .


केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक�. . .


देशकै पुरानो वैद्यखाना : उत्पादन र व्यापार दुवै घटेपछि संकटमा

काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पाद. . .


प्रहरीको विधि विज्ञान प्रयोगशालामा ३३ हजार नमुना परीक्षण

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको जनाएको छ । सो प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ व. . .


हिमाल हेर्न इलामको माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएला�. . .