समाचार

गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकद्वारा अमेरिकाको निन्दा

कायरो । दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् । मङ्गलबार �. . .


देउवालाई बुझाइयो हिन्दुराष्ट्र मागसहितको प्रस्ताव

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ । अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । एक हजार ६३ जनाको हस. . .


गठबन्धनको मुद्दाले हाउगुजी गरायो, अहिले संगठन बनाऔं : चौधरी

ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनुपर्ने बताएका छन् । २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत �. . .


१८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्र�. . .


सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

सल्लेरी (सोलुखुम्बु)। नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेन. . .


कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन बिहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेस प्रतिजनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभा�. . .


रुस–युक्रेन सेनामा भर्ती भएका नेपालीको आधिकारिक विवरण माग

काठमाडौं । एमाले सांसद सूर्य थापाले रुस युक्रेन युद्धमा मारिएका तथा अवस्था अज्ञात रहेका नेपालीको आधिकारिक विवरण सरकारले अविलम्ब संसदमा जानकारी गराउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नेपालको परराष्ट्र नीति विरुद्ध रुस र युक्रेनमा नेपाली भर्ती हुने गरेको र त्यसला�. . .


कोरियन संस्थाले नेपालमा स्मार्ट खेती गर्ने

काठमाडौं । नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ । कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्नेतयारी पनि गरिरहेको छ । बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्�. . .


गठबन्धनमा रहेका सिके राउतले गरे सरकार र गठबन्धनको आलोचना

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनको बैठकसत्ताटिकाउने तर्फमात्रै केन्द्रीत रहेको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए । उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे । �. . .


अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आर्थिक नीति सम्बन्धी गलत कार्यक्रमले गर्दा नेपालको अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले ११/१२ जनाको हातमा बैंकदेखि उद्योग सबै रहेको भन्दै एउटा सरकारले चाहेर मात्रै विकास हुन नसक्ने बताए । उन. . .


किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भ�. . .


ज्ञानेन्द्र शाहीको प्रश्न : ‘के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बाल कुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यका�. . .