समाचार

विराटनगर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजार बढीको परीक्षण

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गत फागुन २२ गतेदेखि सुरु भएको शिविरमा हालसम्म तीन हजार २४२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिप�. . .


रंगेलीमा नक्कली नोटसहित महिला पक्राउ

रबिन्द्र बराल विराटनगर । मोरङको रङगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले सुनवर्सी–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो । नक्कली नोटको कारोबार भईरहेको सुचनाका आधारमा पुगेको प्रहरीले खातुनको साथब. . .


हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्योगी-व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आ. . .


बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई हजार ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ । त्य. . .


जसपा विभाजनले मधेश प्रदेश सरकार संकटमा

जनकपुर । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरम�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद �. . .


कोशी र बागमतीसहित पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज कोशी,लुम्बिनी र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसकारण शुक्रबार . . .


कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले बिहीबार नै दलको बैठक राखेको थियो । तर नेता सुर्यमान गुरुङको निधनका कारण अन्तिम समयमा बैठक स्थगित भएको थियो । शुक्रबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने र त्यसपछि ८ः३० बजेदेखि संसदीय दलको बैठक बस्ने. . .


संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दुवै सदनको बैठक शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप शुक्रब. . .


भेनेजुएलामा जलवायु परिवर्तनको असर : बरफमा परिणत हुँदैछन् हिमनदी

काठमाडौं । भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् । इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ (आइसीसीआई), वैज्ञानिक वकालत गर्ने संस्थाले दक्षिण अमेरिकी राष्ट्रको एकमात्र बाँकी रहेको हिमनदी – हम्ब�. . .


आइपीएलमा पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली पञ्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्�. . .


विराटनगरका निजी विद्यालयमा कति शुल्क बुझाउने, यस्तो छ महानगरपालिकाको हिसाब

इन्दु साह विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीबाट बढी शुल्क लिएको उजुरी अभिभावकले महानगरपालिकामा दिए एक हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ । सामुदायिक र संस्थागत विद्यालयमा भर्ना सकाएर पढाई सुरु भईसकेको छ । तर, विराटनगर महानगरपालिकामा अभिभावकले बिलसहितको उज�. . .