समाचार

डीभीको रिजल्ट आज आउँदै, नेपालबाट कति बजे रिजल्ट हेर्न मिल्छ ?

विराटनगर। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ। ४ मे अर्थात् आज राति ९:४५ बजे रिजल्ट सार्वजनिक हुन लागेको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा . . .


अब नगरवासीलाई काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो । लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले न�. . .


नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द. . .


बढ्यो डलर, युरो र पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भैरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार . . .


नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सजा बाह्र बजे शुरु हुनेछ। पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगा. . .


यी पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शनिबार बिहानैबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्र�. . .


केकेआरसँग पराजितसँगै मुम्बइ इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना सकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा मुम्बइ इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि प्लेअफ खेल्ने सम्भावना सकिएको हो । अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ । मु�. . .


विकास सन्तुलनमा विराटनगरको सकारात्मक सोच

विराटनगरको विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरपालिकाले विकासका योजनालाई अगाडी बढाईरहेको छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया र सुनसरी जिल्ला, उत्तरमा बुढीगंगा गाउँपालिका र ग्रामथान र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । कोशी प्रदेशको राजधानी र एकमात्रै महानगरपालिक�. . .


श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन् । शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श�. . .


ठगीनबाट जागिन उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत �. . .


महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एव. . .


मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने

काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन�. . .