समाचार

इलाम-२ उपनिर्वाचन : झलनाथ खनालको चर्चा

विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ । खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गरेका छन् । आफू. . .


बुढासुब्बा गोल्डकपः फाइनल पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज काँकडभिट्टा ट्रेनिङ सेन्टर र न्युरोड टिम (एनआरटी) बीच खेल हुँदैछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । काँकडभिट्टा ट्रेनिङ सेन्टरले झापा गोल्डकप च्याम. . .


नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल भाइबर

काठमाडौँ । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०�. . .


पाथीभरा मन्दिरमा ५५ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको ५५ लाख रुपैयाँ भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बु�. . .


नवनियुक्त गृहसचिव अर्यालको निर्देशन: ‘दलाल र विचौलियालाई निरुत्साहित गर्नुपर्छ’

काठमाडौँ । नवनियुक्त गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताएका छन् । पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई बुधबार निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताए । गृहसचिव �. . .


प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल सुरु हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक, २०८०“ लाई प्रस्तुत गर्न अनुमति �. . .


आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १�. . .


‘खेलकुदमा राजनीति नगर्नु, गर्नै मन भए चुनाव लड्नु’

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दि�. . .


आइसीसीका अध्यक्ष ग्रेग बार्क नेपाल आउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ । उनले त्रिवि क्रिकेट मैदान र मुलपानी म�. . .


धरानलाई हराउँदै एन्फा मोरङ फाइनलमा

विराटनगर । आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो । ९० मिने. . .


राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको . . .


नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । उनीहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक�. . .