काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानको फ्लड लाइट राख्ने विषयमा चासो देखाएका छन् । मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा आएका श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिन गएको नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वको टोलीसँग उनले यस विषयमा चा�. . .
विराटनगर । तस्बिरमा देखिएका विद्यार्थीहरु हुन् श्री श्री रवि शंकर विद्या मन्दिर स्कुलमा अध्ययनरत विद्यार्थी । झट्ट हेर्दा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थी पो हुन् की भन्ने भान हुन्थ्यो । टाउमा सेप क्याप्प, घाटीमा स्कार्फ र शरीरमा एप्रोन लगाएर मिठा मिठा परिकारहरु बनाउनमा व्यस्त देखिन्थे । कोही खान. . .
विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रह�. . .
विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ । देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र. . .
काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले आन्तरिक तयारी तीव्र पारेको छ । एमाले नेता सुवास नेम्वाङको निधनले इलाम–२ र कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि बझाङ–१ (१)मा रिक्त भएका क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रिक्त क्षेत्रमा उपनिर्. . .
विराटनगर । उदयपुरको बेलका नगरपालिका(७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे भएको दुर्घटनामा ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोले�. . .
विराटनगर । उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवा�. . .
काठमाडौँ । प्राणघातक रोग एचआइभी-एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित बालबालिकालाई पनि समेट्न आग्रह गरेको छ । भेलाले जारी गरेको काठमाडौँ घोषणापत्रमा राज्यले जोखिममा रहेका अत्यन्त विपन्न, ए�. . .
काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ । आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ । जीवन बीमा २.६५ प्रतिशतले घटेको छ । आज सर्वाधिक नो. . .
काठमाडौं । प्रतिनिधि सभाको विहीबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ । कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गर�. . .
विराटनगर । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले हिरासदमा रहेकी रेग्मीले एकाएक बिरामी भएको नाटक गर्नु 'कानूनको आँखामा छार�. . .
काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकास�. . .