विराटनगर भदौ ५, मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ । तीर्थ खोलाले बगाएर पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा सोमबार दिउँसो १२:१५ बजेतिर वृद्ध�. . .
काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् । कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाए�. . .
तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए । तर, पुनः उनी विवादमा तानिएका छन् । मुख्यमन्त्री थापालाई सभाको अध्यक्षता गरिहेका नेपाली काँग्रेसका इस्राइल मनसुरीले समेत विश्वासको मत दिएका थिए । सत्ता गठबन्धन दलको थापा नेतृत्वको सरकार ढाल्ने रणनितिका साथ एमाले र राप्रपा गरी ९ . . .
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीक. . .
विराटनगर । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजले सोमबार कक्षा - १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुर्यमु�. . .
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उहाँले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पा�. . .
विराटनगर । विराटनगरमा रहेको लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी लर्ड बुद्ध र कोशी मोडल स्कुल मर्जर भएको हो । मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध निर्देशक राजेश भट्टराई र कोशी मोडल स्कुलको तर्फबाट निर्देशक मनिष सोनिले हस्ताक्षर गर. . .
काठमाडौँ । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बै�. . .
मणिराम दाहाल सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ९ स्थित सलकपुरमा रहेको नागदेवी स्थान मन्दिर सेवा समितिको आयोजनामा यस बर्षको नाग पञ्चमी पर्व मनाइएको छ । नाग पञ्चमीकाे अवसरमा सलकपुरको नागदेवी मन्दिरमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको साेमवार बिहानै देखि बर्षाद्काे झरी सहेर घुइँचो लागेको �. . .
काठमाडौँ । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिस�. . .
काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९. . .