काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उहाँ गत साउन �. . .
काठमाडौँ । निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन् । ती मागको विषयमा सरकारसँग पटक पटक छलफल भए प�. . .
विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी हुनुहुन्छ । सिं�. . .
मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । [caption id="attachment_234817" align="aligncenter" width="640"] a; b'3{6gfdn]v', ^ ebf} M sf7df8f}Faf6 a'waf/ kf]v/f hfFb} ubf{ clgolGqt eO{ wflbªsf] uh'/L ufpFkflnsf@ . . .
काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक�. . .
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो । सोमध्ये ५ प्रतिशतले हुन आ. . .
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो । गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बत. . .
काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाज�. . .
काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रि. . .
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । माओवादी केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो । पिताको निधनपछि मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताएका छन् ।उनले आ�. . .
काठमाडौँ । नेपालका कबिर केसी र अभय महराको जोडीले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१७ पुरुष युगलतर्फ रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन कोर्टमा आज भएको फाइनल खेलमा कबिर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्. . .