काठमाडौँ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन ?” मुलुकको न्यायप्रणाली सबै नागरिकका लागि सहज र सर्वसुलभ हुन नसकिरहेका बेला आज �. . .
विराटनगर । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले एमालेले संसद विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका. . .
विराटनगर । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र एस्पायर कलेज विराटनगर बीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको छ। काठमाडौं विश्वविद्यालय र एस्पायर कलेज बीच निरन्तर व्यावसायिक शैक्षिक केन्द्र(सी. पी. ई. सि) मार्फत शिक्षक र शिक्षकहरूको विकासशील आवश्यकताहरूलाई सम्बोधन गर्ने उदेश्यले सम्झौ. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन . . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन् । मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन् । मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश�. . .
विराटनगर । जनता समाजवादी नेपालका संसदीय दलका नेता एवम् स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी छिन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने माथिको छलफलमा बोल्दै उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी हुन् । संघीयतालाई संस्थागत गर्नका लागि प्र�. . .
काठमाडौँ । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले जानकारी . . .
ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ । ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको छ, “लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरि. . .
विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा भारतीय एक नागरिकको डुवेर मृत्यु भएको छ । सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा ती युवा वेपत्ता भएका थिए । आज बिहान ७ बजे भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमा�. . .
काठमाडौँ । कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरु गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । मन्त्रालय मातहतका सात वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति औसत रहेको पाइएको छ । ती आयोजनालाई ग. . .
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो। श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो का. . .
महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदैछ । चन्द्रमास गणनाको साउन शुक्ल पञ्चमीका दिन सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यस पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रुपमा लिने गरिन्छ । यस पर्वमा मूल घरका चारैतिर भित्तामा गाईको गोब�. . .