समाचार

राष्ट्रियसभाका १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्थाबमोजिम २० जना सदस्यको पदावधि आइतबार सकिएको छ । तीमध्ये १९ पदमा गएको माघ ११ गते निर्वाचन भएको थियो भने एक पदमा सरकारको सिफारिसमा र. . .


कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

काठमाडौं । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए । शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए । शोमा शुभदीप र पीयू�. . .


प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ । त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन् । सरकार र मन्त्र. . .


झापा गोल्डकप : चर्च ब्वाइजको विजयी सुरुवात

बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्डकपको छैटौं संस्करणमा विजयी सुरुवात गरेको छ। आइतबारको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो ख�. . .


धनकुटामा सडकबाट जिप खस्दा १६ जना घाइते

विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हु�. . .


विराटनगर महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थित�. . .


विराटनगर अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्द�. . .


हरिवंश भन्छन्, ‘हिटलर चरित्र निर्वाह गर्न चाहन्छु’

काठमाडौं । अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन् । फिल्मको फस्र्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ । ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका . . .


नेप्से ११.७८ अंकले घट्यो

काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ । आइतबार बजार परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ । कारोबार २ अर्ब ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा पनि कम हो । होटल, पर्यटन र उत्पादनबाहेकका सबै उपसमूह घट्दा नेप्से दोहोरो अंकले घटेको हो । ३०९ कम्पनी�. . .


राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने

काठमाडौं । एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प. . .


विराटनगरको रविशंकर स्कुलले १६ औं वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि स्कुलको १६ औं वार्षिकोत्सव मनाएको छ। विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम ’आनन्द उत्सव’ आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक , �. . .


गौरवका आयोजनाको लागत वृद्धिमा प्रमुखहरु नै जिम्मेवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए । प्रधा. . .