काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सुन गाल्ने काम १०ः३० बज�. . .
खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्�. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार व�. . .
काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले �. . .
काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले रु एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जन. . .
विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.म. अध्ययनरत विद्यार्थी ममता राइले कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गरिएको छ । विश्वविद्यालयले प्रकाशित गरेको बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ३.९८ जि.पि.ए. प्राप्त गरि नेपालको तेस्रो र कोशी प्रदेश भरिमा प्रथम स्थान हासिल गरेको दावी कलेज प्रशास�. . .
काठमाडौँ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेश भद. . .
विराटनगर । विराटनगरको नेहारिका कलेज र एरागन होटल स्कुलले संयुक्त रुपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको छ । सोमबार विराटनगरको बरगाछिस्थित नेहारिका कलेज र संसारीमाईस्थान स्थित एरागन होटल स्कुलले संयुक्त रूपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको हो । कलेज�. . .
विराटनगर । साउन २६ गते कोशी प्रदेश सरकारमा जसपाकी एक्ली सांसद निर्मला लिम्बू सम्मिलित भइन् । लिम्बूलाई शुक्रबार मुख्यमन्त्री उद्धव थापाले स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही दिन पद तथा गोपनीयताको शपथ लिइन्। मन्त्री लिम्बूले शपथ लिँदै गर्दा कोशी प�. . .
विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ । धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगु संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा म. . .
विराटनगर । नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र त्रिभुवन विश्वबिद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगर बिच बैकिङ्ग कारोबार गर्न सम्झौता भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बैकिङ कारोबार नेपाल बैंकसँग गर्ने र बैंकले सेवा प्रवाहलाई सहज बनाउने गरि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन माग गरेको छ । विराटनगर महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरपालिकाले आफैं परीक्षा सञ्चालन गर्ने गरि आवेदन माग गरेको हो । विराटनगर महानगरपालिका शिक्�. . .