डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१३ की ३५ वर्षीया महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो । चार हजा�. . .
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँला. . .
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ। आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चाल�. . .
विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सम्पन्न भएको छ । "कि मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीजहरुको मुल मन्त्रलाई आत्मसात गर्दै विराटनगर जेसीजले साउन १५ गतेदेखि २० सम्म विभिन्न कार्यक्रम गर्दै सप्ताह सम्पन्न भएको हो । साउन २० शनिबारका दिन "मानवीय सेवा सप्ताह २०२३" को �. . .
काठमाडौँ । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उहाँका लागि सायद उपयुक्त समय पनि थियो । गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट �. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा शनिबार लाहोरस्थित उहाँकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका छन् । गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफुविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्�. . .
-देवराज तामाङ यो वर्षातको बिहानीमा आँसुहरुले झरिरहेको पानीसँगै म लेख्न सक्छु विछोडको एउटा सुखद कविता तर म आँसु कवि हैन मेरो प्रेम राधाकृष्णको झैँ त्याग र समर्पणमा थिएन रोमियो र जुलिएटको जस्तो लभ एट फर्स्ट साइट थिएन टाइटनिकमा अस्ताएको ज्याक र रोजको जस्तो हैन मेरो प्रेम सरल सिधा र स्पष्ट थियो सृष्टिको �. . .
जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् । बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशङ्का गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहारका छिटपुट घट. . .
काठमाडौँ । नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्त. . .
झापा । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् । श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था �. . .
महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प�. . .
-अच्युत आचार्य सम्हाल्छौ कसरी छोटो यो जीवन अडिनै नमान्ने चञ्चल छ यो मन ।। रूप रङ मिलेको छ यो शरीर सुन्दर पवित्र अति नै छ कञ्चन ।। जति खोज्छौ राख्न मनलाई बाँधी जति बाँध्न खोज्छौ उति भाग्छ झन् झन् ।। सकेनौं बुझ्न भने यो जीवनलाई घुमाउँछ यसले तिमीलाई फन् फन् ।। सोच बेलैमा गम्भीर भएर बनाउने कसरी सार्थक यो जी�. . .