काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अप�. . .
विराटनगर । विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण तिव्र रुपमा देखा पर्न थालेपछि विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले अनलाईन कक्षा सुरु गरेको छ । विराटनगरमा केहीदिन यता विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण एकपछि अर्को गर्दै विद्यार्थीमा संक्रमण देखा पर्न थालेपछि स्कुलले घर मै बसेर अनलाईन कक्षाको से�. . .
विराटनगर । सनातन युवा मन्च नेपालले असार २० गते देखि निरन्तर रुप मा "भोकालाई भोजन प्यासालाई पानी"को महाअभियान संचालन गर्दै आएको छ। महाअभियान अन्तर्गत कोशी अञ्चल अस्पताल (कोशी अस्पताल )परिसर बिरामी तथा कुरुवाहरुको लागि नि:शुल्क भोजन वितरण गरेको छ। विस २०७१/७२सालदेखि शहर सरसफाइ, लक्षबत्ती भागवत मन्दिर स�. . .
विराटनगर । विराटनगरमा ५५ औं संस्करणको रथ यात्राको व्यवस्थापनमा महानगरपालिकाका मेयर नागेश कोइरालाले चासो देखाएका छन् । अबको एक महिनापछि रथयात्रा निकाल्ने विषयमा छलफल सुरु गरेको छ । राधाकृष्ण रथयात्रा व्यवस्थापन समितिका सदस्य बाबुराजा ओझाका अनुसार बुधबारसम्ममा रथयात्रा व्यवस्थापन समितिको टुङ्गो. . .
काठमाडौँ । विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९-८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार हालसम्म. . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाँउपालिकाको १, २, ३ र ४ नम्बर वडा समेट्ने जुडीखोलादेखि सिंघियासम्मको चार किलोमिटर सडक निर्माण सुस्त भएको भन्दै जिल्ल प्रशासन कार्यालय मोरङमा स्थानीयले चरणवद्ध धर्ना सुरु गरेका छन् । आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, पूर्व अध्यक्ष रामक. . .
विराटनगर । विराटनगरमा यौनिक तथा अल्पसंख्यक समुदायले मुस्कान होटल (खाजाघर) सञ्चालनमा ल्याएको छ । विराटनगरमा पहिलो पटक यौंनिक तथा अल्पसंख्यक समाजका सदस्यले होटल सञ्चालनमा ल्याएको हो । विराटनगरस्थित रोडसेस चौकमा रहेको मुस्कान होटल शुक्रबारदेखि सञ्चालनमा आएको होटलका सञ्चालक मुस्कान श्रेष्ठले जान�. . .
सुजता लिम्बु विराटनगर । थाहा छैन विनय (नाम परिवर्तन), धरान–भेडेटारको सडकमा कति दौडियो । परिवारको जिम्मेवारीले खाँदिएको काँध र डोकोमा लाहुरे सपनाले भरिएको ढुंगा बोकेर भेडेटारको उकालोमा कुर्कच्चा कति खियो । एकै ठाँउ जम्मा गर्ने हो भने सायद त्यो समय बगाएको पसिना नदिको भेल हुँदो हो । त्यसो त साँझ बेलैमा ओ�. . .
काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अन�. . .
काठमाडौँ । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहर. . .
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानि�. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरह�. . .