-किस्मत खतिवडा हर समय सम्झन्छु हरबार सम्झन्छु धितो राखेको घर जमिन्दार सम्झन्छु जागिर खान पढाइ, पावर नभएपछि खाडी मुलुक साउदी कतार सम्झन्छु आखै वरिपरि छन् अझै ति तस्बिरहरु कहालीलाग्दो दिनको चित्कार सम्झन्छु कसलाई रहर होला र मलाई झैँ पर्देशिन विरक्तिन्छु देशको हालत,भ्रष्टचार सम्झन्छु सबै बिर्स�. . .
काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सके�. . .
-अस्मिता साह औलिएको फुलमा सुवास सुबास कहाँ हुन्छ र? औँसीको रात्रीमा चन्द्रमा कहाँ हेरिन्छ र? तिमी भन्छौ तिम्रो ओठमा पहिला जस्तो मुस्कान छैन वास्तवमा तिमी नै भन के बिना बत्तिको दियोले उज्यालो छर्छ त? अहिले म आफूमा नै हराएको छु आफू भित्र आफूलाई नै खोजीरा छु म आफूलाई किताबको त्यो शब्द ठानिरा छु जसलाई पढ्. . .
-किरण न्यौपाने एकाबिहानै झिसमिसे मै झस्किएको म अनेकन मेरा सपनाहरुले अनि मेरा कल्पनाको सागरमा पौडिन्छु त्यो भित्ताको घडीको सुइको चालसगै समय बढ्दै छ, बिहानिको सुर्यको किरणले मेरा नयनलाई जब ढाक्न थल्दछन म भने अर्को पट्टि कोल्टिएर सुत्छु ! बिहानिको आनन्दमय निन्द्रा निन्द्रा भित्रको मिठा सपना अनि . . .
भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्र�. . .
ग्लोबल टी–२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गरेको छ। ऐरीको उत्कृष्ट फिल्डिङमा वल्भ्सलाई ९ विकेटले हराउँदै टाइगर्स दोस्रो क्वालिफायरमा पुगेको हो। जितका लागि पाएको १०५ रनको लक्ष्य टाइगर्. . .
काठमाडौँ । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो । नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै न�. . .
खोटाङ । देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाई/गोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराह�. . .
काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे जागुअर्स फाइनलमा प्रवेश गरेको हो । जागुअर्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्�. . .
काठमाडौँ । अबदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ । कसरी गर्ने लाइभ ? लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटो�. . .
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हक. . .
उत्तरी भारतको हिमालय क्षेत्रमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतको उत्तराखण्ड राज्यको विपद् व्यवस्थापन निकायले वर्षाका कारण हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल मार्गमा शनिबार राति ‘ठूलो पहिरो’ खसेको र क�. . .