समाचार

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । मल्लले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सज�. . .


यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र

काठमाडौँ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना(२०८१-०८२–२०८५-०८६)को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले को अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ । नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन काय�. . .


जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकाको आरोप

अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुग्नुभएका अमेरिकी जलवायु दूत जोन केरी�. . .


विराटनगरका रोहित चौधरी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ

विराटनगर । धरानको सेउती पुलनजिक विराटनगर ५ का रोहित चौधरीमाथि लुटपाट तथा गोलि हानी हत्या गर्ने घटनामा संलग्न थप दुई जनालाई पक्राउ परेका छन् । बिहीबार प्रहरीले धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो। कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्ने धरानका. . .


चलचित्र ‘अदृश्य’ र ‘बगान’ प्रदर्शनमा

काठमाडौं । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा हुनुहुन्छ । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन . . .


वर्ल्डलिङ्कको गेमिङ इन्टरनेट प्याकेज सार्वजनिक

विराटनगर । पब्जी मोबाइल गेमको लोकप्रियता र गेमिङ उद्योगमा यसको प्रभावको महत्त्वलाई आत्मसाथ गर्दै नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले पब्जी मोबाइलसँग रोमाञ्चक साझेदारी स्थापना गरेको छ। यस सहकार्यले गेमिङ अनुभवलाई उच्च पार्नु र नेपालभरका लाखौं खेलाडीहरूलाई निर्बाध र अवरुद्ध नहु�. . .


आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्न लागेको हो। स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्�. . .


सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५र७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो । आव २०७५/७६ मा वैदेशिक रोजगारीमा �. . .


विराटनगर महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महा�. . .


धनकुटा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार धनकुटाको धनकुटा नगरपालिका-१ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन . . .


माओवादी नेता भन्छन् : सरकारले थालेका जनप्रिय कामको समर्थन छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ज. . .


बेलायत बसाईको डाईरी

-भेषराज पोखरेल भौतिक शरिर मात्र यहाँ छ मन त नेपाल मै छ । आज बेलायत बसाईको २५ औं दिन, जतिसुकै अलंकृत जीवनशैली भएपनि आफ्नै गाउँघर, आफ्नै देश अनि आफ्नै संस्कृति प्रिय लाग्ने, मन अमिलो भएको छ । आँखा धमिलो भएको छ । धेरै कमाउने र स्थापित हुनेहरू पनि खिन्नताको नरमाइलो अनुभूतिमा बाँचेका देखिन्छन्। संघर्षरतहरूक. . .