समाचार

पूर्वीनाकाबाट भन्सार छलेको सामान बरामद

झापा । गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ । शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक�. . .


त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेना�. . .


गत आवमा ३५ वस्तुको गुणस्तर पारित

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिनुभयो . . .


म एक यात्री

-द्वारिका नेउपाने एक सुनसान बाटो अनि एक्लो यात्री एक सुनसान यात्रा के बिदि जात्रा कोहि धारे हात तेर्साउछन कोहि बाङो आखा बिच्छ्याउछन एक गन्तब्य नापी अभिछिन्न अनवरत बाटो नाप्दैछ गन्तब्य पुग्ने चेतनामा बर्लङग ढाल्न पुग्छ एक मुक्कामा म यात्रा छिचोल्ने एक यात्री घिसारिदै कुना पुग्छु रगताम्य मान�. . .


प्रार्थना

-राज आयुष जितेर पुरस्कृत हुनु भन्दा बढी मैले आफुलाई हार पछि समालेको छु, यहाँ पहलहरुको मुल्यांकन भएको कमै देखिन्छ, आजकाल मिहिनेत मात्र परिणामको लागि गरिन्छ जुन स्वभाविक पनि हो, बस् ,फरक यति हो कि... तिमी 'म' जस्तो छौ? आफ्नो जितको सपना देख्ने! या तिमी 'म' जस्तो छौ? अरुलाई हराउने सपना देख्ने, अरु माथिको आफ्नो ज�. . .


पिंजडा भित्रको म

-किरण न्यौपाने हो म बन्धनमा बाधिएको छु त्यो कारागार भित्रको कैदी जस्तै..! मलाई पनि त रहर छ नि खुल्ला आकाश मुनि यी मेरा पंख फिजाइ रमाउने गल्ती के थियो कि मेरा आखा खुल्न न पाउदै अपराधीलाई सजाए दिए झै थुनिए म!! हो म बन्धनमा बाधिएको छु त्यो कारागार भित्र को कैदी जस्तै..! मलाई स्वतन्त्रताका साथ मेरा उडान भ�. . .


दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो । विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरम�. . .


अवतरण

-नविन अभिलाषी ति प्वाँखहरु फेरी कहिल्यै सपनामा आएनन्, जो छुटेका थिए - यो उडानका क्रममा । कुनै आफन्तहरु कुनै कुनै बेला बिर्सन्छन् आफ्ना हुन, र झरिदिन्छन् सम्बन्धको पखेटाबाट एक एक गरेर आज पनि खुलेको छैन आकाश घामको उज्यालोले देखाएको छैन अनुहार इन्द्रेणीको रोशन लुकेको साँझमा छु - एक्लै छु कालो बादलमुन�. . .


मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’ भन्नुभएको थियो । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उहाँले विश्वका उपभोक्तालाई यस्तो आग्रह गर्नुभएको थियो । संयुक्त राष. . .


बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई �. . .


विराटनगरमा जारी एसईइ रनिङ शिल्डको फाइनल आज : उपाधिको लागि बरहा र सत्यनारायण स्कुल भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वट�. . .


दाँत कोट्याउने सिन्कोदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

काठमाडौँ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग. . .