काठमाडौं । मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भारतले जीटुजी�. . .
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले एक सय ७७ मतसहित सुरुवाती अग्रता कायम गरेको हो । त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुम�. . .
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेप. . .
काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य�. . .
मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो । फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उहाँले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दि�. . .
काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबज�. . .
विराटनगर । मोरङको उत्तरी क्षेत्रको मतपेटीका संकलनमा समय लाग्ने भएपछि सोमबारबाट मात्र मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट गणना सुरु गर्ने तयारी गरेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले सबै मतपेटीका संकलन भएपछि मात्रै मतगण�. . .
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाभरिका १ सय १९ मतदान स्थलका १ सय ६२ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो। जिल्लामा महिला ५८ हजार ५ सय ४६ र पु�. . .
विराटनगर । मोरङका ३०६ मतदानस्थलका ८३९ मतदान केन्द्रमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अहिले धमाधम मतपेटीका मतगणनास्थलतर्फ केन्द्रीत गर्ने काम भईरहेको छ । मोरङमा ६६ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुम. . .
काठमाडौं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रह. . .
विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम�. . .
झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्ब�. . .