विराटनगर । विराटनगरमा सामान्य लाग्ने तर व्यक्तिगत जीवनमा महत्वपूर्ण जानकारीका लागि एउटा कार्यक्रम वार्षिक रुपमा सुरु गरिएको छ । लायन्स-लियो क्लब अफ विराटनगरले रक्त समुह ‘ब्लडग्रुप’ र रक्तचाप ‘ब्लड प्रेसर’ परीक्षण कार्यक्रम सर्वसाधारणका लागि वार्षिक रुपमा राखेको हो । लायन्स-लियो क्लव विराटनगरले . . .
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल जारी रहेको छ । जसका लागि आज अर्थात आइतबार काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच छलफल भइरहेको छ । छलफलका लागि गठबन्धन दलका कोशी प्रदेश संसदीय दलका नेताहरु पनि काठमाडौं पुगेका छन् । छलफलका लागि शीर्ष नेताले उनीहरुलाई बोलाएका हुन् । कोशीमा बहुमत पुर्�. . .
काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभय�. . .
मोरङको धनपालथान गाउँपालिका–४ मा शनिबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९:२० बजेतिर दुर्घटनामा परेको हो । अनियन्त्रित बनेको म�. . .
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला . . .
झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प�. . .
काठमाडौँ । आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स. . .
काठमाडौँ । स्थानीय निर्वाचन २०७९ मा खर्च विवरण नबुझाएर जरिबाना तिरेका उम्मेदवारको जरिबानाबापतको रकम फिर्ताको मागका सम्बन्धमा निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाएको छ। स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजारभन्दा बढी उम्मेदवार जरिबानामा परेका थिए। मन्त्रीपरिषद्को सिफारि�. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’. . .
लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ । मुहर्रमको बढी महत्त्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन प. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २-० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ �. . .
झापा । झापाको मेचिनगर नगरपालिका-१३ कालि झोडा स्थितमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिएको थियो । द. . .