समाचार

वैदेशिक रोजगारमा यौनिक अल्पसंख्यकलाई अनेकौं पीडा

काठमाडौं । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रोलिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनुप¥यो आज भन्दा १६ वर्ष अगाडी। कामको सिलसिलामा उनी खाडी मुलुक �. . .


चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपिएफ झापा गोल्ड कपको फाइनलमा

बिर्तामोड । छैटौँ झापा गोल्ड कपको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रवेश गरेको छ । आज भएको खेलमा चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीक�. . .


विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्नस्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दामाथीशिवपुरी राष्ट्रियनिकुन्जजंगलमा सोहीनगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मालामाबिहीबार मृतअवस्थामा फेला परेकी छिन् । धनकुटा, महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस�. . .


लेटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका- २ स्थित भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका छन् । बिहिबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खान�. . .


परिचय गर्ने बहानामा विश्वकप खेलाडीमाथि आक्रमण

काठमाडौं । फिफा विश्व कप खेलिसकेका दक्षिण कोरियाका एकजना फुटबल स्टार अज्ञात व्यक्तिको आक्रमणबाट सख्त घाईते भएका छन् । अवकाशप्राप्त फुटबल स्टार ली चुन-सू निर्वाचन प्रचारको क्रममा रहेका बेला परिचय गर्दै आएका अपरिचित व्यक्तिको आक्रमणमा परेका थिए । दक्षिण कोरियामा आउँदो अप्रिल महिनामा आमनिर्वाचन हु�. . .


मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान, होस गर्नु !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पा�. . .


जिफन्टद्वारा कोशी अस्पताल प्रसुती विभागमा भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण

विराटनगर । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पताल प्रसुती विभागमा भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरको कोशी अस्पतालको प्रसुति विभागमा भर्ना भएका दिदीबहिनीलाई प�. . .


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । सर्वसाधारणलाई बुक विल्डिङ विधिबाट जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोलाप्रथामार्फत बाँडिएको सेयर ५५ हजार ५२१ जनाले पाएका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आईपीओमा ९ लाख ६० ह�. . .


महाशिवरात्रिमा विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

इन्दु साह\इशु पन्त विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरभित्र रहेका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो बिहानैबाट लागेको छ। शुक्रबार महाशिवरात्रिको अवसरमा महानगरभित्र मुख्यतः विराटनगर ७ को देवकोटास्थित बनसखण्डी शिव मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरूको भीडभाड रहेको छ। बनसखण्डी मन�. . .


सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८०विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेनासैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परम�. . .


विराटनगरमा प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न

विराटनगर । विराटनगर-३ दुर्गाचोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बूढानीलकण्ठ स्कुलका रूपेश श्रेष्ठ द. . .


झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार बेलुका ८ बजे झापाको गौरादह नगरपालिका-५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग�. . .