समाचार

सफलता र असफलताका यात्राहरुमासँगै सहयात्री बनेकी सीता

सुजता लिम्बू विराटनगर । भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्�. . .


ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्ने डरले विराटनगरका उद्योगी फरार, राज्यले आतंक मच्चाएको भन्दै संघ र परिसंघको ध्यानाकर्षण

विराटनगर । ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु पक्राउ पर्न थालेपछि विराटनगरका पाँचजना उद्योगी व्यापारी सम्पर्कविहीन भएका छन् । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सार�. . .


झापा : बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, सञ्चालकसहित तीन जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । . . .


माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भए�. . .


रेबिज रोग र यसबाट बच्ने उपायहरु 

रेबिज रोग एक जोनोटिक रोग(पशुबाट मानिसमा र मानिसबाट पशुमा लाग्ने रोग) हो । रेबिज रोग Rhabdoviridae family मा पर्ने  Lyssa virus ले गर्दा लाग्दछ । Lyssa virus  ले स्नायु प्रणालीमा असर गर्दछ । एक पटक लक्षण देखा परेपछि निको हुने सम्भावना शुन्य बराबर हुन्छ त्यसैले यस रोगलाई घातक रोग ( fatal disease) पनि भनिन्छ । रेबिज रोग तातो रगत (warm blooded) भएका सबै स्�. . .


प्रधानमन्त्री दाहाललाई पत्नी शोक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उहाँका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्म�. . .


दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखि�. . .


राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । फोटो:फाइल. . .


समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज दिउँसो ४ः०० बजे बस्ने भएको हो । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलो. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भ. . .


मोटरसाइकल बोकेको भाडा तीस हजार रुपैयाँ

हुम्ला । सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइ�. . .


विराटनगरको व्यापार प्रवद्र्धन गर्न साउन १ गतेदेखि भन्सार नाकामा कडाइ गर्न सरोकारवाला निकाय सहमत

विराटनगर । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ-आफ्�. . .