काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ । चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण . . .
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ । चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो । भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ने�. . .
विराटनगर । विराटनगर-१०स्थित अर्किड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । उक्त परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए । प्रवेश परिक्षामा एक हजार जना भन्दा बढीले परिक्षा दिएको कलेजले जनाएको छ। कलेजले विभिन्न छा�. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८० विराटनगरमा हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि सुरु भई साउन ८ गतेसम्म फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । युवा तथा बालबालिकाहरुलाई लागु औषध त. . .
विराटनगर। मोरङ ट्राफिक प्रहरीले अब ट्राफिक नियम उल्लंघन गर्ने ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउन सुरु गरेको छ । भारतबाट आएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछि पार्किङ निषेध गरेको क्षेत्रमा राखिएको ठुला सवारी साधनलाई ‘व्हिल लक’ लगाएरकारवाहीको दाया�. . .
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहा�. . .
काठमाडौं । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् । सरकारले पूर्वन्यायाधीश गौ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उतीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई म�. . .
चितवन । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । . . .
काठमाडौं । कागजातहरु शङ्कास्पद देखिएकाे भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो । उक्त कार्यालयका वरिष्ठ अध�. . .
विराटनगर । नेपाली युवा उद्यमी मंच (एनवाईइएफ) विराटनगर च्याप्टरले 'बेस्ट स्टार्टअप प्रोमोसन च्याप्टर-२०२२' अवार्ड पाएको छ। एनवाईइएफको राष्ट्रिय अधिवेशनबाट उक्त अवार्ड पाएको हो। सन् २०२२-२३ का अध्यक्ष राघव कोइरालाको कार्यकालमा विभिन्न स्टार्टअपको कार्यक्रम गरिएको थियो। नेपालमा विराटनगरसहित १२ �. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर �. . .