समाचार

झापा : सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु

झापा ।‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना ग�. . .


ग्रिनल्याण्ड कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई हजार बढिले परीक्षा दिए

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । कलेजमा मंगलबार भएको परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए । उक्त प्रवेश परिक्षामा दुई हजार २ सय ७ जनाले परिक्षा दिएको कलेजले जनाएको छ। कले. . .


विराटनगरको ‘टम एण्ड जेरी’ मा अब नाङ्गलो सेट उपलब्ध , सेटमा सिङ्गगै चिकेन

विराटनगर । बफ मःम र बफ सेकुवाको लागी प्रख्यात मानिदै आएको विराटनगरको ट्राफिक चौकको ‘टम एण्ड जेरी’ ले पुन अर्को खानाको परिकार थपेको छ । ‘टम एण्ड जेरी’ ले सोमबारबाट नयाँ शाखा विस्तार गर्दै नाङ्गलो सेट ल्याएको छ । यस यसअघि पनि चिकेन , बफ र भेज विरयानीको सुरुवात गरेको थियो । आम विराटनगरवासीको आग्रह र चाह अ�. . .


भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी ज�. . .


वर्ल्डलिंकद्धारा प्रहरीलाई पर्चा हस्तान्तरण

विराटनगर । इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले पाँचथर प्रहरीलाई जनचेतनामुलक पर्चा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई वर्ल्डलिंकले सहयोग स्वरुप विभिन्न जनचेतनामुलक पोस्टर र ब्रोसरहरु हस्तान्तरण गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक प्रचार सामाग�. . .


नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलब २४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २५ अङ्कले उका�. . .


ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिनुभयो । उनीहरुमाथि मन्त्रिपरिषदको निर. . .


विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन

विराटनगर । विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको छ । आज (मंगलबार) प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र अभाष मिडियाको समन्वयमा आयोजित खेलकुद पत्रकारिता अभिमुखीकरण कार्यक्रम पश्चात कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको हो । खेलकुद विकास बोर्डका सदस्य. . .


हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण

काठमाडौं । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहन�. . .


शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिएपछि…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समि�. . .


बीपीएचमा सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भईन् रुपा !

विराटनगर । रुपा न्यौपाने कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरमा बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) आठौं सेमेस्टर अध्ययनरत छिन् । उनी चारवर्षदेखि कोशी हेल्थमा पढ्दै छिन् । छैटौं सेमेस्टरसम्म उत्तिर्ण उनी सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भएकी हुन् । गत महिना जेठ १ गते पूर्वाञ्चल विश्वविद्यालयद्व. . .


हेलिकोप्टर दुर्घटना अपडेट : चालकसहित पाँच जनाको मृत्यु,एक बेपत्ता

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुर�. . .