समाचार

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ । आज दिउँसो ३ बजे निर्धारित बैठक. . .


नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो. . .


कोशी प्रदेश :गठबन्धन दलको नयाँ सरकारले राप्रपाको पाउला त साथ ?

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब बन्ने नयाँ सरकार कसको पोल्टोमा पर्ला भन्ने प्रश्नको हल संघीय राजधानी पुगेर टुंगिएको छ । मुख्यमन्त्रीको दौडमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो �. . .


एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिनुभयो । नतिजा प्रकाशनका ला. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा रू तीन अर्ब सात करोड ३. . .


प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिनुभएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल भएको छ । संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभि�. . .


कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय . . .


विराटनगरमा नागरिकता पाएपछि सपना पछ्याउनेहरुको कथा……..

सुजता लिम्बू विराटनगर । मोरङ कटहरी वडा नम्बर १ का अजय पोदारको अनुहारमा खुशीको बेग्लै चमक देखिन्छ । पाँच वर्ष नागरिकता पाउने आशमा बिताएका उनले २३ वर्षको उमेरमा नेपाली हुँ भन्ने गर्व पोख्ने अवसर पाए । नागरिकता नहुँदा समाज, आफन्तले गर्ने फरक व्यवहारले आजित बनेका अजय नागरिकता पाएसँगै पढाईलाई निरन्तरता द�. . .


उघ्रिएको विराटनगरमा, सुध्रिएको ट्राफिक व्यवस्थापन

विराटनगर । स्थानीय तहले ट्राफिक व्यवस्थापनलाई चुनौतीको रुमपा लिएका कारण यतिबेला विराटनगर उघ्रिएको अवस्थामा देखिन थालेको छ । विराटनगर महानगरपालिकाले सडक नो–पार्किङ्ग जोन घोषणा गरेर सुधार थालेका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सवारी व्यवस्थापनको काममा सहज भएको हो । ट्राफिक सप्ताहमा जिल्ल. . .


‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा बाह्र देशका २२ चलचित्र

काठमाडौं । यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रि�. . .


झापा र मोरङबाट लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापास्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनक. . .


ट्राफिक कारवाहीमा परे जरिवाना बैंकिङ प्रणालीबाट मात्रै

विराटनगर । अब सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोर. . .