समाचार

यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको. . .


बुढीगंगाको नितेस पेट्रोलपम्पमा आगलागी हुँदा घाईते कर्मचारीको मृत्यु

विराटनगर । गत कार्तिक ७ गते बुढीगंगा–४ स्थित नितेश पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । बिद्युत सर्ट भएर आगलागी हुँदा विराटनगर–४ का गान्धी मण्डल र अशोक चौधरी घाईते भएका थिए । घाईतेमध्ये गम्भीर घाईते मण्डलको टिचिङ अस्पताल काठमाण्डौंमा उपचारका क्र. . .


उर्लाबारीमा छठ पूजास्थलमै छुरा प्रहार, १४ वर्षीया बालकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक किशोरको हत्या गरिएको छ । उर्लाबारी–७ मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटलमा भर्ना गरिएको थियो �. . .


माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्�. . .


मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्�. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न(फोटो फिचर)

विराटनगर । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा सम्पन्न भएको छ । ब्रतालु भक्तजनहरुले आइतबार बेलुका जलासयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजन कृतनगरी आज (सोमबार) बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो । सूर्य देवको . . .


छठ पर्व मनाइरहेकी चन्द भन्नुहुन्छ, ‘सबै भगवान् एउटै हुन्’

काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष झैँ यो वर्ष पनि छठ पूजा गर्न र आपसमा खुसी साट्न आएको बताउनुभयो । रासससँग कुराकानी गर्दै चन्दले भन्नुभयो, “च. . .


चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । तिहारको. . .


सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ । उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थि�. . .


उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो । �. . .


नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ द�. . .


व्यापार घाटा तीन खर्ब ५९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ । सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागल�. . .