समाचार

उर्लाबारीमा छुरा प्रहार गरी हत्यामा संलग्न आठजना पक्राउ

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक बालकको हत्यामा संलग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्य�. . .


आमाबुबाको माया नपाउँदा कलिलैमा पराई घरमा जीवन

सुजता लिम्बू विराटनगर । विनिता (नाम परिवर्तन) १५ वर्षकी थिइन् । उनलाई आमाको न्यानो काख र बुबाको दर्बिलो साथ कस्तो हुन्छ थाहा छैन । नौ वर्षको छँदा रोजिरोटीका लागि बुबा विदेशिए । आमाले अन्तै घरजम । ७ वर्ष अगाडी आमाको साथमा भाइ र उनलाई छोडेर मलेसिया पुगेका विनिताको बुबा टेलिफोन मार्फत सम्पर्कमा त छन् । तर, �. . .


धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । सोमबार राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई पक्राउ गरेको हो। स्प�. . .


भोलि विराटनगर-६ मा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा २०७९ साल कार्तिक १६ गते बुधवार विराटनगर-६ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार भोलि विर�. . .


मोरङको सीमा क्षेत्रको निरीक्षण गर्दै सुरक्षा संयन्त्र

विराटनगर । स्थानीय प्रशासनले मोरङको सीमावर्ती क्षेत्रको निरीक्षण सुरु गरेको छ । निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय प्रशासनले सीमा निरीक्षण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनग. . .


निर्वाचन विशेष : मोरङका ६ निर्वाचन क्षेत्रमा मुख्य दलबीच प्रतिस्प्रर्धा

सुजता लिम्बू विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङमा मुख्य राजनीतिक पार्टीका उमेदवारबीच प्रतिस्प्रर्धा हुने देखिएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन उमेदवारले आ–आफ्नो शैलीमा प्रचार–प्रसार सुरु गरेका छन् । यति बेला दलका नेता नागरिकको खेतैमा पुगेर धान. . .


उर्लाबारीमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा थप दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर. . .


अमेरिकाको सहयोग निरन्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गर्नुभएको छ । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको स. . .


एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ । किस. . .


आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

सुन्दरहरैँचा । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गते. . .


नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो �. . .


४७ सालयता लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने माओवादीको प्रतिबद्धता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले २०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त�. . .