समाचार

दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट

काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्ब�. . .


विराटनगरमा दुईवटा अस्थायी मतदानस्थल थप्न सिफारिस

विराटनगर । मोरङमा थप दुईवटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र बृद्धाश्रममा आश्रित नागरिकले मतदान गर्नका लागि दुई मतदान केन्द्र थप गर्ने निर्णय गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीक�. . .


निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतद. . .


डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज यहाँ आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी द�. . .


प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकले वाग्मतीलाई दियो ३०५ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल बनायो । प्. . .


सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्र. . .


आगामी निर्वाचनका लागि भारतद्वारा २०० थान सवारीसाधन सहयोग

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका �. . .


तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात क. . .


निर्वाचनको निष्ठासँग गाँसिएको आचारसंहिता

काठमाडौँ । “निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुँदैन । विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ ।” निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले दोहो¥याइरहने यो अभिव्यक्तिप्रति कुनै पक्षको असहमति देखिँदैन । सिद्धान्ततः सबैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्�. . .


उर्लाबारीमा छुरा प्रहार गरी हत्यामा संलग्न आठजना पक्राउ

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक बालकको हत्यामा संलग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्य�. . .


आमाबुबाको माया नपाउँदा कलिलैमा पराई घरमा जीवन

सुजता लिम्बू विराटनगर । विनिता (नाम परिवर्तन) १५ वर्षकी थिइन् । उनलाई आमाको न्यानो काख र बुबाको दर्बिलो साथ कस्तो हुन्छ थाहा छैन । नौ वर्षको छँदा रोजिरोटीका लागि बुबा विदेशिए । आमाले अन्तै घरजम । ७ वर्ष अगाडी आमाको साथमा भाइ र उनलाई छोडेर मलेसिया पुगेका विनिताको बुबा टेलिफोन मार्फत सम्पर्कमा त छन् । तर, �. . .


धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । सोमबार राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई पक्राउ गरेको हो। स्प�. . .