विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्�. . .
विराटनगर । विराट नर्सिङहोम प्रा.लि. र विराटनगर हार्डवेयर संघ बीच स्वास्थ्य सम्झौता भएको छ । हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ विराट नर्सिङहोमसँग सम्झौता गरेको हो । विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. न�. . .
काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ । सोमबार भएको तेस्रो तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । ने�. . .
विराटनगर । पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ । फागुन १ गते मंगलबारका दिन गाँउपालिकाले मातहतमा रहेका शैक्षिक संस्था र आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘मिक्लाजुङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको . . .
काठमाडौं । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । उक्त विधेयक सोमबार बसेको सभाको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिइन् । . . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त आइडल भएको हो । शिक्षादीप सिङगिङ्ग स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय . . .
झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ । . . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि सां�. . .
काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्. . .
विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ त. . .
विराटनगर । कोशी प्रदेशका यातायात कार्यालयहरुमा भईरहेको सेटिङ भत्काउन आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले ‘अन्डरकरभ अप्रेसन’ सुरु गरेका छन् । संस्थागत भ्रष्टचारको जरो झ्याङगिएर बिचौलिया निर्भर रहेका यातायात कार्यालयबाट प्रवाह हुने सेवामा सुशासन कायम गराउन उनी सेवाग्राहीमुखी छड्केमा नि�. . .