समाचार

झापा गोल्डकपका खेलाडी, रेफ्री र प्रशिक्षकको बीमा

विराटनगर । झापा गोल्डकपले प्रतियोगितामा सहभागी हुने खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप र ने. . .


सरस्वती पूजामा अश्लील गीत नबजाउन माग

विराटनगर । हिन्दु सम्राट नेपालले सरस्वती पूजाको दिन अश्लील गीत नबजाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सम्राटले ज्ञापनपत्र बुझाएर अश्लील गीत र कपडा नलगाउन आग्रह गरेको हो । फागुन २ गते बुधबार सरस्वती पुजा. . .


राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन: मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका संग्रहालयहरुको उच्चस्तरमा विकास नभएको बताएका छन् । ८५ औं राष्ट्रिय संग्रहालय स्थापना स्थापना दिवसको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संस्कृति हेर्दा वा संग्रहालयतिर छिर्दा ज्ञान र कलाले समृद्ध भएपनि स�. . .


नक्कली नेपाली नोटसँग गाँजा कनेक्सन : बारम्बार पक्राउ पर्दै कारोबारी

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । स�. . .


वियोग र शहिदलाई युनिक प्रेसका संचालक श्रेष्ठ दम्पतीले कक्षा १० सम्म पढाउने

विराटनगर । सामान्य परिवारमा हुर्किएका वियोग राई र शहिद राईको असामान्य क्षमता छ । उनीहरु दुवैजना पढाईसँगै अतिरिक्त क्रियाकलापमा तेज छन् । शहिद राई कक्षा ९ मा र वियोग राई कक्षा ३ मा संखुवासभा जिल्लाको चिचिला गाउँपालिका -५ मा रहेको धर्मदेवी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तर, अभावले गर्दा कहिलेकाँ�. . .


मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ५ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ वर्षीया �. . .


माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल. . .


बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जी. . .


विराटनगरमा कुकर आतंक मच्याउने दुईजना शैक्षिक संस्थामा चन्दा माग्दै धम्किदिन्थे

सुजता लिम्बू विराटनगर । शंकास्पद तरिकाले प्रेसर कुकर राखेर आतंक मच्याउने दुईजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। आज (मंगलबार) मोरङ प्रहरीले पक्राउ परेको दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई हाल काठ�. . .


नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट आयात

काठमाडौं । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम शुरु भएको छ । विशेषगरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो ।साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्त. . .


जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् । जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मन. . .


विराटनगरमा कुकरमा इटा भरेर राख्ने दुईजना पक्राउ

विराटनगर । विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने  इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अध. . .