समाचार

त्रिकोणात्मक टी–२० आई सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ । शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जि. . .


राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा �. . .


न्यून गुणस्तर पाइएपछि तीन प्रकारका औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो । बिक्री वितरणमा रोक लगाइएक�. . .


अटोरिक्साबाट ६५ किलो गाँजा बरामद, चालक पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ बाट प्रहरीले करिब ६५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चेकजाँचका क्रममा पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरी छन् । प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरक�. . .


झापा गोल्ड कप सुरु, उद्घाटन खेलमा एपीएफ विजयी

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै एपीएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा क्लब काठमाडौंलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकट. . .


झापा र मोरङबाट लागुऔषधसहित २ जना पक्राउ

विराटनगर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्�. . .


त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपाल नेदरल्यान्ड्समाथि ६ विकेटको विजयी भएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । . . .


बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब. . .


त्रिकोणात्मक टी–२० सिरिज : फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फा�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोब. . .


साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलम�. . .


विराटनगरको पर्यटनमा नयाँ उत्साह

सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो . . .