विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् । लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुम�. . .
विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि न. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशाेसिएशन काेशी प्रदेशकाे कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका इञ्जिनियरहरूले प्रयाेगात्मक अभ्यास गरेर नयाँ इञ्�. . .
विराटनगर । अर्जुन श्रेष्ठको अध्यक्षतामा विराटनगर महानगरपालिका तेक्वान्दो विकास समिति गठन भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भए । �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/६३अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी. . .
विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ । आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट �. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तर्गत शनिबार भएको खेलमा अर्किड, अरनिको, कान्तिपुर, रेडस्टार, शिक्षादिप, माडेर्न एरा र विद्याभूमि कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड र अरनिको कलेज विजयी हुँदै सेमिफानलमा प्रवेश गरे । पहिलो खेलमा अर्कि�. . .
विराटनगर। लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा मिलिजुली एण्ड सप्तरङ्गी खाजा घर सञ्चालनमा ल्याएको छ । विराटनगर १२ स्थित रोडशेष चोकमा शुक्रबारबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकले खाजाघर सञ्चालनमा ल्याएको हो । खाजाघरको उद्धघाटन नेकपा माओवादी केन्द्रका सांसद सपना परियारले गरेकी हुन् । लैङ्�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले. . .
झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा शुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश ग�. . .