विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा दुई तहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ र ७ तथा कक्षा ८ र ९ का विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ६ र ७ का विद्यार्थीहरुले ‘ग्लोबल वार्मिङ र पृथ्वीमा यसको असर’ विषयमा आफ्नो प्रस्तुती राखेका थिए �. . .
काठमाडौं । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै इपिएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन्। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको हो। केही समयअघि सीप बिल्डिङका सुरज पाठकसहित १८ जन�. . .
काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा कोशी प्रदेश प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो । लगातार पाँचौँ जितसँगै दोस्रो स्थानमा रहेको कोशीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम�. . .
नयाँदिल्ली । नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विष्पोट भएको सूचनापछि अर्धसैनिक बल दूतावास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ । प्रहरीका अनुसार दूताबासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो । दूतावास क्षेत्र वरिपरि बिहीबार आवतजावत प्रतिबन्ध. . .
काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ मह�. . .
विराटनगर । विराटनगर महानगरपालिका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै उनले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताएका हुन् �. . .
झापा । ब्लडमनी तिरेर घर फर्किन सफल कनकाई नगरपालिका–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरू बिर्सन चाहनुहुन्छ । किनकि उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ । ‘अब विदेश जान्न’, भर्खरै स्वदेश फर्किनुभएका उहाँ भन्नुहुन्छ, ‘गाउँकै पानी उद्योगमा सानो काम . . .
काठमाडौँ । आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि यही २३ गते साेमवार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालिएकाे निर्वाचन आयोगले जनाएकाे छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले जान. . .
विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .
भोजपुर । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज बिहीवार भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजर. . .
विराटनगर । वर्ल्डलिंकले २०० एमबीपीएस वा सो भन्दा माथिका प्याकेज लिने ग्राहकलाई दिदै आएको नोकियाको मेस बिकन १.१ राउटर ग्राहकहरुको मागलाई ध्यानमा राख्दै १०० एमबीबीएस वा सो भन्दा माथिका सबै प्याकेज लिने ग्राहकलाई दिने भएको छ । अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० वा १०० एमबीपीएस माथिको इन्टरने�. . .
जेरुसेलम । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार . . .