समाचार

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ । “ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्था�. . .


झापाका सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत : मन्त्री चौधरी

बनियानी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकामा बुधबार आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन �. . .


विराटनगरका सन्दिप अभिनित’वेलकम टु हेम्जाकोट’ शुक्रबारबाट प्रदर्शनमा आउने

विराटनगर । विराटनगरका सन्दिप अभिनित चलचित्र ‘वेलकम टु हेम्जाकोट’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रको राम्रो प्रतिक्रिया आएको छ । निर्देशक सरोज पौडेलले फिल्मले बेरोजगार पात्रको संघर्. . .


विराटनगरको शनि मन्दिर र भृकुटी चोकमा नि:शुल्क चिसो पानी र जुस वितरण

विराटनगर । विराटनगरमा नि:शुल्क खानेपानी वितरण कार्य सुरु गरिएको छ। विराट व्यापार संघले जेष्ठ २४ गतेदेखि असार १ गतेसम्म विराटनगरको शनि मन्दिर चौक र भृकुटी चौकमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी र चिसो जुस वितरण कार्य सुरु गरेको हो। संघले एकैपटक विराटनगरको दुई बेग्लाबेग्लै स्थानमा टेन्ट लगाएर . . .


दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स ग�. . .


विराटनगरको ट्राफिक चौकमा नि:शुल्क खानेपानी वितरण डेस्क

विराटनगर । विराटनगरको ट्राफिकचोकमा नि:शुल्क खानेपानी वितरण डेस्क राखिएको छ । बढ्दो गर्मीको चपेटाका कारण समस्या झेलिरहेका बटुवा,ट्राफिक प्रहरी र सर्वसाधारणलाई लक्षित गरेर नि:शुल्क खानेपानी डेस्क राखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै विराटनगर ४ को सान्स वेभरेज प्रालिले �. . .


विराटनगरमा कहाँ कहाँ छन् स्वीमिङ पुल ?

देवराज तामाङ विराटनगर । विराटनगरमा गर्मी बढ्दो छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको उपस्थिती पनि कमैदेखिने गरेका छन् । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगर सहित तराईका विभिन्न क्षेत्रको �. . .


विराटनगरमा चलचित्र महोत्सव : ३० वटा भन्दा बढी चलचित्र प्रदर्शन गरिने

विराटनगर । डकुमन्ट्री ओपन स्कुलले डकुमन्ट्री चलचित्र तथा स्थानीय भिडियोको विकासमा टेवा पुर्याउने उदेश्यले सहित विराटनगरमा ३ दिने चलचित्र महोत्सव गराउने भएको छ । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आगामी जेठ २६ गतेदेखी २८ गते सम्म “समथिङ्ग लाईक ए फिल्म फेष्टीभल” भन्ने नारा सहित डकुमेन्ट्री �. . .


नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर तीन सय ६५ �. . .


दादुरा रोगविरुद्धको खोप अभियान

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो �. . .


मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थ. . .


एमालेमा ७० वर्ष उमेरहद हटाइयो

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जार�. . .