समाचार

श्रमिक हक अधिकार कागजमै सीमित

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुक्रबारसम्म साताव्यापी रूपमा श्रमिक. . .


थोत्रा भए प्रहरीका सीआरभी भेन, आपतकालिन अवस्थामा बिग्रने डर

देवराज तामाङ विराटनगर । मन्त्री तथा नेताहरुले नयाँ सवारी साधन खरिद गरेर वर्षेनी राज्यको अरबौं खर्च गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा जनताको सेवामा २४ घण्टा खटिने प्रहरी भने थोत्रा सवारी साधन प्रयोग गर्न बाध्य छन् । घटनास्थलमा छिटो भन्दा छिटो पुग्नु पर्ने बाध्यतामा खटिने प्रहरीका सवारी कुनै प�. . .


कोशी प्रदेश प्रहरी अस्पताल पुन:स्थापनाको माग गर्दै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

विराटनगर । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन:स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरुद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल " प्रचण्ड" संग भेटवार्ता गरेका छन्। गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगिएपछी स्थानीय �. . .


विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह - २ बस्ने २१ वर्षीय निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा-६ बस्ने ३९ वर्षीय नजाम अन्सारी रहेका छ�. . .


विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन व्यापारीको माग

विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ । तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्था�. . .


बाख्रा खाने कुकुर खोज्दै महानगर प्रहरी

विराटनगर । खसी बाख्राको शिकार गर्ने कुकुर खोज्न विराटनगर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरुको खसीबाख्रा खान थालेपछि शिकारी कुकुर नियन्त्रणको प्रयास सुरु गरिएको हो । आवर विराटनगर गत बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिका�. . .


बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक�. . .


स्नातकोत्तर क्याम्पस विराटनगरका स्ववियु कोषाध्यक्षले लगाए आफ्नै कार्यालयमा ताला

विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । कोषाध्यक. . .


पहाड उक्लियो पहिचानको आन्दोलन

सुजता लिम्बु विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्य�. . .


पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधि�. . .


मानवसेवा आश्रममा ‘हामी सबैको युनाइटेड युथ’ को सहयोग

विराटनगर । विराटनगर–४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेड युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर–३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० �. . .


भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको . . .